Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

खबरडबली संवाददाता

काठमाडाैं  । फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो ।

कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च गरे कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भब्य उडाउने काम गरेको खुलेको छ । अमेरिकामा बार्बरा फार्लो स्माइल्स नामकी महिला सामाजिक सञ्जाल फेसबुकमा काम गर्थिन । अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ती महिला कम्पनीमा प्रमुख रणनीतिकारको रूपमा काम गरिरहेकी थिइन् ।

उनले सन् २०१७ देखि २०२१ सम्म कम्पनीमा काम गरेकी थिइन् । तर, यसैबिचमा उनले पैसा लुट्ने अनौठो तरिका अपनाउन सुरू गरिन् । जसमा उसले ठगी बिक्रेता, नक्कली शुल्क र नगद किक ब्याक आदि योजनामार्फत पैसा चोर्न सुरू गरिने । उनले कम्पनीको लागि झूटा बिलहरू बनाइन र कम्पनीले कहिल्यै नपाएको सेवाहरूको लागि पैसा लुट्ने काम गरिन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि,  ‘बारबराले विलासी जीवन बिताउन आफ्नो फेसबुक एक्सपेन्स खाता प्रयोग गरेकी थिइन्। उनले यो पैसा क्यालिफोर्निया र जर्जियामा गएर खर्च गरिन । उनले कपाल स्टाइल, बेबी सिटर र प्रि–स्कूल ट्यूशन सहित व्यक्तिगत खर्चको लागि कम्पनी कोषको रकम प्रयोग गरिन । 

फेसबुकमा अनुसार बारबराले कम्पनीको क्रेडिट कार्डलाई पे पल, भेन्मो जस्ता डिजिटल पेमेन्ट एपसँग लिङ्क गरेको थिइन । त्यसपछि उनले कार्डमा लागू नहुने सेवाहरू प्रयोग गरिन्।

महिलाले आफ्ना साथी, आफन्त आदिलाई पनि योजनाको हिस्सा बनाएकी थिइन् । अन्वेषकहरूले भने कि ती महिलाले गलत खर्च रिपोर्ट तयार गरेका थिइन। त्यसपछि व्यापारीहरूले उनलाई नगद भुक्तानी गरे। जसअनुसार ती महिलाले फेसबुकबाट ४ मिलियन डलर भन्दा बढी चोर्न सफल। 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending