काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनको ढोक्सामा राप्रपा पर्ने भएको छ। प्रदेश सभामा गठबन्धनको बहुमत कायम राख्न राप्रपाले सभामुख लिन तयार भएको हो।
तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पद राप्रपालाई दिन तयार भएपछि राप्रपाले सभामुखमा अम्बरबहादुर विष्टलाई अगाडि सार्ने तयारी गरेको छ । यद्यपी, राप्रपाले आजबाट बस्ने केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गर्दैछ।
सत्ता गठबन्धन र एमाले दुवैसँग सभामुखका विषयमा छलफल भएको राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपा सभामुख लिने विषयमा पोजेटिभ रहेको बताए ।
उनले भने, ‘अहिलेसम्म सभामुख लिएर जानु पर्छ भन्नेमा छौं । केन्द्रीय कमिटीको बैठकले अर्को निर्णय गरेन भने हामी कोशी प्रदेशमा सभामुख पद अगाडि लिएर अगाडि बढ्ने छौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - ०९:४४
झापा । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्...
बैशाख १६ गते, २०८१ - ०९:२०
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । लिम...
बैशाख १६ गते, २०८१ - ०९:१५
काठमाडौं । इलाम २ को मतगणना ११ बजेबाट सुरु गर्ने सहमति भएको छ । बिहान बसेको सर्वदलीय वैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। बैठकमा सह...
बैशाख १६ गते, २०८१ - ०८:४१
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको ...
बैशाख १६ गते, २०८१ - ०८:०७
काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प...
बैशाख १६ गते, २०८१ - ०८:०३
काठमाडौं। आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ। आयोजना पहिचान भएर ...
बैशाख १६ गते, २०८१ - ०७:५५
काठमाडौं । वेस्टइन्डिज ए सँग नेपालले दोस्रो टी-२० खेलमा आज खेल्दैछ । खेल दिउँसो १२:१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा...
बैशाख १६ गते, २०८१ - ०७:४२
काठमाडौं । बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ । सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३...
बैशाख १६ गते, २०८१ - ०७:२२
कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सड...
बैशाख १६ गते, २०८१ - ०७:१३
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र स...
प्रतिकृया लेख्नुहोस्: