काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सङ्कल्प यात्राले संसदीय समिति प्रभावित बनेको छ । एमालेको सङ्कल्प यात्राका कारण अधिकांश समिति सदस्यहरू व्यस्त भएका कारण संसदीय समिति प्रभावित भएको हो ।
एमाले सांसदहरु संकल्पयात्राका क्रममा रहेका कारण फास्ट ट्र्याक, जन्ममिति विवादलगायत विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा आज डाकिएका प्रधान सेनापति प्रभुराम शर्मालाई समेत ४ गते बोलाइने भएको छ ।
त्यसैगरी २५ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई डाकिएकोमा प्रतिपक्षी सांसदहरूकै कारण पुस ३ मा सार्नुपरेको जानकारी समिति सभापति रामहरि खतिवडाले दिए । एमालेका सांसदहरू सङ्कल्प यात्रामा व्यस्त रहेकाले समितिको बैठक सानुपरेको नेपाली कांग्रेसका ओखलढुंगाका सांसदसमेत रहेका खतिवडाले बताए । समितिले एनसेल प्रकरणमा जवाफ दिन प्रधानमन्त्रीलाई बोलाउने भएको थियो ।
यसअघिकै बैठकमा समिति सदस्य एवं एमाले सांसद रघुजी पन्तले एमालेको सङ्कल्प यात्राका कारण अधिकांश समिति सदस्यहरू उतै व्यस्त भएका कारण मिति सार्नुपर्ने जनाउ दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...
फाल्गुन ३० गते, २०८२ - ०९:५७
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...
फाल्गुन ३० गते, २०८२ - ०९:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ३० गते, २०८२ - ०९:५४
धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...


प्रतिकृया लेख्नुहोस्: