Ntc summer Offer
Khabar Dabali २२ कार्तिक २०८१ बिहीबार | 7th November, 2024 Thu
Investment bank

प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, २३ गते विवाह

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन्। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले  गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी हुन्। 

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ। 

प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। रेनु प्रचण्डकी माइली छोरी हुन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपनिर्वाचन- रास्वपाले गर्‍यो उम्मेदवारका लागि दरखास्त आह्वान, सहमति नभए प्राइमरी इलेक्सनबाट चयन गर्ने

सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय

काभ्रेमा अझै संकलन भएन बाढी प्रभावितको क्षति विवरण, पुनर्वास कार्यक्रम प्रभावित

काभ्रे । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए ।   स्थानीय तह खोज, उ...

डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बनेपछि उनीमाथि लागेका मुद्दा के हुन्छ ?

काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोष...

उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनबारे छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक ब...

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव  बेचबिखन मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको ...

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौँ । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ ।  सङ्घल...

भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व

धनुषाधाम । ‘बिहुली आगे बिहुली…सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनी...

एमालेबाट कोशीको आन्तरिक मामिलामन्त्री बनेका अधिकारी मानव तस्करीमा मुछिए

काठमाडौं । मानव तस्करीको आशंकामा प्रहरी निगरानीमा रहेका कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छ...

डलर क्यानेडियनको भाउ थप बढ्यो, अस्ट्रेलियनको थोरै घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रु...

कीर्तिपुरमा आफ्नो सीट सुरक्षित गर्ने कांग्रेसको दाउ, पुरानो साख फर्काउने एमालेको लक्ष्य

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy