Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

नेकपा एमालेकाे कोशी प्रदेश अधिवेशन सुरु

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशन उद्घाटन गरेका हुन् ।

अधिवेशनमा सहभागी हुन एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु सहभागी छन् ।

मुलुक प्रदेश संरचनामा गएपछि नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छन् ।

यसैबीच विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै एमाले अध्यक्ष ओलीले सरकारले जनभावना अनुसार काम नगरेको भन्दै यो सरकार रहेसम्म मुलुकलाई फाइदा नहुने बताएका थिए ।

उनले सरकारमा कांग्रेसको भूमिका नदेखिएको टिप्पणी पनि गरे । सरकारको विकल्का बारेमा दलहरुले छलफल चलाउने बेला भएको तर आफूहरु सरकारमा जान इच्छुक नरहेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

झापा  । झापाको बुद्धशान्ती गाउँपालिका–१ स्थितबाट लागु औषध मुद्धाका १ जना फरार प्रतिवादीलाई  प्रहरीले  पक्राउ गरेको छ  ।  लागुऔषध मुद्धामा सम्मानित ...

१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

झापा  । झापाको मेचीनगर नगरपालिका  १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।  हिजो साँझ ५ बजे जि...

छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी द...

मल्लकालीन थन्थु दरबारको पुनः निर्माण सुरु

भक्तपुर  । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ ।  २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रह...

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध

माेरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले क...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं  ।  लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृ...

पानी भर्न मन्सुली चामल दिने तमसुक !

खोटाङ  । गाउँघरतिर ऋण लिंदा तमसुक गरेको त सुनिन्छ । तर खोटाङको मंगलटारका बासिन्दाले भने पिउने पानीका लागि सोना मन्सुली चामल दिने तमसुक गरेका छन् । ...

गृहजिल्लामा पुगेका परराष्ट्रमन्त्री साउदले दिए बिपिनका आमा-बुवालाई उनलाई खोज्ने आश्वासन

काठमाडौं । गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री एनपी साउदले आज बिपिन जोशीका बुवा आमासँग भेट गरेका छन् ।  सदरमुकाम महेन्द्रनगर पुगेका साउदले बिपि...

भूकम्पपीडित चिसोमा काप्दै, क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यवि...

प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्प पिडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।  ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies