Ntc summer Offer
Khabar Dabali १५ फाल्गुन २०८० मंगलवार | 27th February, 2024 Tue
NIMB

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

खबरडबली संवाददाता

मकवानपुर ।  बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अर्थ छैनः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अथ नरहेको बताएका छन् । आईतबारको प्रतिनिधिसभा ...

पाल्पामा मंगलबार सार्वजनिक बिदा

पाल्पा । पाल्पाको सबै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।  तानसेन नगर...

म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न

काठमाडौं । राजधानीको ठमेलस्थित क्लब टेनएक्स्मा पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल...

अनलाइन डेलिभरी राइडर लुटपाट, डान्सबार सञ्चालक सहित २ जना पक्राउ

काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राति अनलाइन फुड डेलिभरी गर...

उपचुनाव २०८१ को निर्वाचन कार्यक्रम सार्वजनिक

फागुन २४ देखि दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता

भृकुटीमण्डपमा मिटरव्याज पीडितमाथि प्रहरी हस्तक्षेप हुँदा भाँडियो वार्ता

काठमाडौं । मिटरव्याज पीडितहरुसँग सोमबार हुने निएको वार्ता विथोलिएको छ । गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्र...

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं  । नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको ५...

निजगढमा बम विष्फोट हुँदा एकजनाको मृत्यु, ४ जना घाइते

बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न वम विष्फाेट हुँदा एक जनाकाे मृत्यु भएकाे छ । विष्फाेटबाट वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का ...

लघुवित्त तथा सहकारी पीडितले गरे संसद् भवन कब्जा

दुई दजर्न बढी पक्राउ

विश्व कीर्तिमान राख्ने हरिबहादुर बुढालाई दाङमा नागरिक अभिनन्दन

दाङ । सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies