काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले खुला प्रक्रियाबाट महाप्रबन्धक नियुक्तिका लागि २३ भदौमा सूचना प्रकाशन गरेको हो ।
सिमेन्ट उद्योगको महाप्रबन्धक हुन २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्न सक्छन् । न्त्रालयकाअनुसार उद्योगको महाप्रबन्धक हुन सार्वजनिक निकायको प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन,अर्थशास्त्र, इन्जिनियरिङ्, कानुनमा विषयमा स्नातकोत्तर पास हुनु पर्छ ।
यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा बसेर ५ वर्ष काम गरेको हुनुपर्छ । उद्योग मन्त्रालय मातहतको संस्थान तथा कार्यालयमा पदाधिकारी नियुक्ति निर्देशिका बमोजिम अयोग्य नरहेको उम्मेदवारले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ ।
आवेदकबाट योग्यता पुगेकाहरुलाई मन्त्रालयले अन्तिम छनोट सूची तयार गरेपछि व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन्छ । त्यसबाट अन्तिम छनोटमा परेका ३ उम्मेदवार मध्येबाट सिफारिस गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ । मन्त्रिपरिषद्ले योग्य उम्मेदवारलाई महाप्रबन्धक नियुक्त गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: