Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले दियो ७ बुँदे लिखित सुझाव

खबरडबली संवाददाता

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणबारे लिखित रुपमा ७ बुँदै सुझाव दिएको छ ।

आइतबार सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा रास्वपाले प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनले हालै जारी गरेको नयाँ नक्साबारे खुलेर आफ्नो करा राख्न आग्रह गरेको हाे ।

प्रधानमन्त्रीको अहिलेको युएनसहितको चीन भ्रमणको विषयमा रास्वाले लिखित रुपमा सात बुँदा दिएको  रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । नक्शाको विषय पनि चासोका साथ जानकारी गराएकाे बताउँदै उनले जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेकाे बताए । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन पनि आग्रह गरेकाे उनकाे भनाइ छ ।

केही समयअघि चीनले आफ्नो नक्सामा छिमिकी मुलुकको नक्सा सार्वजनिक गर्दा नेपालको पुरानै नक्सा नै राखेको थियो । सो विषयलाई लिएर पछिल्लो समय आलोचना हुँदै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सम्बद्ध डेढ दर्जन विभागले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ...

महिला सांसदमाथि यौन भयाे दुर्व्यवहार !

काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन्। ब्रिटनी लाउगाले एक इ...

नम्रतासँग यस्तो छ जीवनको ‘कल कल मुया’

काठमाडौं। गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएकाे छ । शनिबार विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे हाे ।  चितवनका...

जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं र मोरङका दर्इ छुट्टाछुट्टै स्थानबाट प्रहरप्ले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका ९ बस्ने ५३ वर्षीय उत्तम ...

भोजपुरमा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

भोजपुर ।  भोजपुर मा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा षडानन्द नगरपालिका१ खोवाचा बस...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाटअवैध लागूऔषधसहित  सात जना पक्राउ गरेकाेम छ ।  पर्साकाे वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा ...

गायक विजय घिमिरे र जे अथरको नयाँ गीत “किच किच” सार्वजनिक

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संय...

गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाडाैं ।  गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies