Ntc summer Offer
Khabar Dabali ७ असार २०८१ बिहीबार | 20th June, 2024 Thu
NIMB

चीनले जारी गरेको नक्सामा नक्साप्रति रास्वपाका सांसद विराजभक्तले जनाए आपत्ति

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सांसद विराजभक्त श्रेष्ठले चीनले हालै जारी गरेको नक्सामा नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारिएको विषयमा आपत्ति जनाएको छ। 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कूटनीतिक नोटमार्फत चीनलाई नेपालको नक्साबारे जानकारी गराउन माग गरेका छन् ।

‘चीनले नयाँ नक्सा जारी गरेको छ साथै नेपाली भूभाग भारतमा परेको छ । कूटनीतिक नोटमार्फत छिमेकीलाई नेपाली भूमाग नेपालकै नक्सामा राख्न पहल गर्न अनुरोध गरेका छन् । 

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा नेपाली भूभागबारे कूटनीतिक पहल होस् । नेपाली माटोको रक्षा गर्न खुट्टा नकामोस्,’ उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक हप्तामा दुई प्रहरी जवानको शंकास्पद मृत्यु

काठमाडौं । गएकाे एक हप्तामा दुई प्रहरी जवानको शंकास्पद मृत्यु भएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनभित्रको शौचालयमा प्रहरी जवान अजित गोले मृत अव...

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित, पाँचजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।  एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको...

सिआइबीको टोलीद्वारा ६१ किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।  भक्तपुर ज...

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने ललितपुर महानगरको नीति तथा कार्यक्रम

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रूपमा विकास गर्ने भएको छ । बुधवार ...

काेशी र बागमतीमा सबैभन्दा बढी डेंगुका विरामी

काठमाडौं । यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख...

साउदी अरेबियाको मक्कामा गर्मीका कारण एक सातामा ५७७ हज यात्रीको मृत्यु

काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८...

आर्थिक समृद्धिलाई तीव्रता दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वल...

कटहरीयाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई विशेष प्राथमिकता

रौतहट । रौतहटको कटहरीया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बीच नगरसभा सम्पन्...

मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिनेक्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकल...

सिरहामा महिला प्रहरी जवान मृत्यु प्रकरण : जुम्लाबाट एक पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय परिसरमा रहेको भवनको दोस्रो तलास्थित शौचालयमा मृत भेटिएकी महिला प्रहरी जवानको मृत्यु प्रकरणमा प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies