Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

काेशी नामाकरण विरुद्ध आन्दाेलन: काे-काे परे पक्राउ ? कति भए घाइते ?

खबरडबली संवाददाता

काठमाडाैं । प्रदेश १ को प्रदेश सभाले २०७९ फागुन १७ गते बहुमतका साथ प्रदेशकाे नामाकरण गर्याे । प्रदेश सभाबाट प्रदेशकाे नाम कोशी राखेपछि सोही दिनदेखि नै कोशी नाम खारेजीका लागि विद्रोहात्मक आन्दोलन सुरु भयो ।

याे आन्दोलनमा एक जना शहिद भए भने ज१३ जनाले मुद्धा खेपी रहेका छन् ।  इलाममा   हर्क बहादुर साम्बा लिम्बु ‘आशिष’   पुर्पक्षमा थुनामा रहेको समितिले जनाएकाे छ ।

आन्दाेलनका क्रममा ६७ जना घाइते भएका थिए । आन्दोलनमा अग्र माेर्चामा रहेका दर्जनाै आन्दोलनकारी बन्दी बनाइएकाे थियाे । प्रदेश १ को पुनःनामाकरण हुन पर्ने आन्दोलनमा २४६ थुनामा परेका थिए ।

कोशी प्रदेश सरकारको धरपकटबाट प्रदेशको नाम कोशी खारेजीको आन्दोलनको क्रममा सहिद, घाइते, पक्राउ, मुद्धा र जेलमा परेका २४५ जना आन्दोलनकारीकाे नाम प्रदेश नं. १ पुन: नामाङ्करण संयुक्त सङ्घर्ष समितिले सार्वजानिक गरेको छ । 
प्रदेश सभाले अत्यन्तै नियोजित, षड्यन्त्रपूर्वक छलकपटपूर्ण एवम् छापामार शैलीमा प्रदेशको नामाकरण गरेकाे संघर्ष समितिलकाे आराेप रहेकाे छ । समितिले एकल शासक जातीय एवम् गोत्रीय नाम कोशी राखेपछि आन्दोलन गर्नु परेकाे बताएकाे छ । आन्दाेलनमा 

आन्दोलनमा सहिद भएका, घाइते भएका, मुद्दा खेपिरहेका, जेल परेका, मुद्दा खेपिरहेका, पक्राउ परेका र हिरासतमा परेकाहरुको विवरण:

सहिद
पदम कुमार लिम्बु ‘लजेहाङ’

घाइते
१ गजेन्द्र वनेम लिम्बु, २ निर्मला बराल लिङ्देन (दीक्षा क्षेत्री), ३ सुमन लिम्बु, ४ साम्योक आङ्देम्बे, ५ नगेश चन्द्र राई, ६ आलोक चाम्लिङ, ७ रमेश राई, ८ विशाल राई, ९ दुर्गा राई, १० सुरज राई, ११ पदम केरु¬ङ, १२ अशोक राई, १३ शिव आङ्देम्बे, १४ उदय लिम्बु, १५ ज्ञान प्रकाश राई, १६ एनके दर्नाल, १७ विशाल राई, १८ पदम लिम्बु, १९ आस्था राई, २० रेशम राई, २१ रोयल राई, २२ विमल किराती, २३ सरोज लिम्बु, २४ विशाल राई, २५ प्रेम येक्तेन, २६ देवान राई, २७ डेनीज राई, २८ सन्त (राजकुमार) शेर्मा, २९ चन्द्रकुमार राई, ३० मनिता राई, ३१ पोमु केछाङ, ३२ दया कुमारी राई, ३३ खगेन याक्खा, ३४ सूर्य माझी, ३५ मातृका धिमाल, ३६ गणेश मिभक, ३७ सन्जय राई, ३८ भवानीबिक्रम शेर्मा, ३९ सोनाहाङ राई, ४० अशोक घिमिरे क्षेत्री, ४१ विकेश राई, ४२ प्रकाश लिम्बु, ४३ सामी पालुङ्वा, ४४ चन्द्र कुमार राई, ४५ नरेन्द्र लिम्बु, ४६ किरण लिङदेन, ४७ झापा, चन्द्र साँवा, ४८ मनकुमार थेगिम, ४९ योगेन्द्र पाकसाँवा, ५० खडक योङहाङ, ५१ भिमराज लिम्बु, मेयङलुङ, ५२ प्रदीप नेयोङ, ५३ अर्जुन राई, ५४ सन्जय कुमार राई, ५५ विनोद राई, ५६ सविन राई, ५७ विमल किराती, ५८ नवराज किराती, ५९ सन्देश कुलुङ, ६० सुमित राई, मोरङ, ६१ उपार्जन राई, ६२ प्रभात राई, ६३ भूमिराज लिम्बु, ६४ खड्क बहादुर लिम्बु, ६५ पदम विक्रम खेवाहाङ, ६६ विजय विक्रम लिम्बु, ६७ खिनु माया लिम्बु ।

मुद्दा खेपिरहेका योद्धा
१ मित्र लिङदेन, २ बुलेट राई, ३ बलिहाङ माबो, ४ कर्ण विक्रम तुम्बाहाम्फे, ५ माया बान्तावा राई, ६ मनोहर लिम्बु, ७ अनिता राई, ८ अमृता राई योङहाङ, ९ दिपराज खिम्दुङ राई, १० राम माण्डुपा राई, ११ रामचन्द्र राई, १२ दिव्य खालिङ राई, १३ प्रवेश राई ।

जेल परेका योद्धा
इलाम जेलमा पुर्पक्षमा थुनामा रहेको हर्क बहादुर साम्बा लिम्बु ‘आशिष’ ।

पक्राउ परेका योद्धा
१ मित्र लिङ्देन, २ विनोद न्यौपाने, ३ निर्मला क्षेत्री, ४ देउमान हाङ लिम्बु, ५ राज खम्बु, ६ गौरिमान राई, ७ कुमार साम्यु, ८ सेमिहाङ पालुङवा, ९ शर्मिला आङ्देम्बे, १० सनम राजवंशी, ११ कोपिला लावती, १२ सुनिता लामा, १३ ओम प्रकास खापुङ, १४ श्रवण मेचे, १५ प्रेमदिप थाम्सुहाङ, १६ रोशन तुम्बापो लिम्बु, १७ महेन्द्र चाम्लिङ राई, १८ बेनु कुमार लिम्बु, १९ दिपक लिम्बु, २० बन्दना नेम्बाङ, २१ अबि चेम्जोङ, २२ योगेश मादेन, २३ डिग बहादुर मादेन, २४ श्याम मादेन, २५ महेन्द्र चाम्लिङ राई, २६ याम लोरिङ्देन, २७ यलम्बर खम्बु, २८ अर्जुन येक्तेन, २९ ममता लिम्बु, ३० दिलिप घताने, ३१ जनकऋषि राई, ३२ सञ्जय याक्खा, ३३ नेत्र नेम्वाङ, ३४ दीपेन्द्र रुम्दाली, ३५ धीरेन्द्र रुम्दाली, ३६ थगेन्द्र राई, ३७ ताराहाङ राई, ३८ बसन्तराज सुब्बा योङहाङ, ३९ वीरेन्द्र याक्थुङ्बा योङहाङ, ४० अर्पण राई, ४१ विक्रम राई, ४२ कुमार लिम्बु, ४३ धर्मराज येक्तेन, ४४ महेश लिम्बु, ४५ गणेश लिम्बु, ४६ विक्रम लिम्बु, ४७ सपना राई, ४८ राम लिम्बु, ४९ जीवन हाताचो राई, ५० कृष्ण चोङ्बाङ, ५१ गोबिन्द्र आङबुहाङ लिम्बु, ५२ अशोक चेम्जोङ, ५३ थाङसाङ लावती, ५४ देवान राई, ५५ बिष्णु भट्टराई, ५६ भीम राई, ५७ मञ्जु सोताङ राई, ५८ नगेशचन्द्र राई, ५९ छिला राई, ६० हर्कराज लिम्बु, ६१ अशोक चेम्जोड लिम्बु, ६२ सुजन लिम्बु, ६३ शुसान राई, ६४ प्रयास बान्तावा राई, ६५ दिपा आदाङ्मा लिम्बु, ६६ सन्तकुमार राई, ६७ सुनिल लावती, ६८ पुजन राई, ६९ बुद्धराज लिम्बु, ७० सुदिप राई, ७१ प्रेम लिम्बु, ७२ ज्ञानेन्द्र लिम्बु, ७३ बिबस लिम्बु, ७४ गणेश लिम्बु, ७५ सोम याक्खा, ७६ सङ्घर्ष राई, ७७ सुबिन्द्र थेगुवा लिम्बु, ७८ मानध्वज सम्बाहाम्फे, ७९ तायेमहाङ थेगुबा, ८० बीरेन्द्र खारा, ८१ सोम लिम्बु, ८२ सन्दीप लावती, ८३ सागर शेर्पा, ८४ भूमिका राई, ८५ रूपेश लिम्बु, ८६ सोमकुमार लिम्बु, ८७ साहास राई, ८८ दिलबहादुर पन्धाक, ८९ बिष्णुकुमार चोङबाङ, ९० तारानाथ सुब्बा, ९१ ज्ञानेन्द्र राई, ९२ रामबहादुर लिम्बु, ९३ सिताराम राई, ९४ राजभक्त सङ्मी लिम्बु, ९५ सञ्जिप योङ्हाङ, ९६ मनकुमार लिम्बु, ९७ सिर्जना बेघा, ९८ दीपकला लिम्बु, ९९ गणेश मिवक लिम्बु, १०० सन्तोष सम्बाहाम्फे, १०१ रोशन लिम्बु, १०२ सुमन केरुङ, १०३ मानप्रसाद मादेन, १०४ कुलप्रसाद लिम्बु, १०५ सुमन लावती, १०६ प्रजना राई, १०७ अमृतकुमार राई, १०८ सुक्रराज थेबे, १०९ मनकुमारी बेघा, ११० नवीन लिम्बु पोमु, १११ सुकुम राई, ११२ ताराकुमार लिम्बु, ११३ सुक्रराज लिम्बु, ११४ सोना ओख्राबो लिम्बु, ११५ शङ्कर लिम्बु, ११६ जेबी साँबा, ११७ कमला चाम्लिङ राई, ११८ प्रमोद लिम्बु, ११९ छबिरमण सार्की, १२० स्वर्णिमहाङ लिम्बु, १२१ दुर्गा प्रसाद मगर, १२२ बिजय बिक्रम लिम्बु, १२३ पदमबिक्रम लिम्बु, १२४ प्रदिप लिम्बु, १२५ खड्गबहादुर लिम्बु, १२६ रुद्रबहादुर तामाङ, १२७ भक्तबहादुर लिम्बु, १२८ कमलसिंह तिगेला, १२९ दौलतमान खेवा, १३० कृष्णबहादुर कटुवाल, १३१ देवी नारायण लिम्बु, १३२ राष्ट्र राई, १३३ सूर्यमान लिम्बु, १३४ लेखराज थेबे, १३५ उपार्जन चाम्लिङ राई, १३६ विमला गुरुङ ।

हिरासतमा परेका योद्धा
१ अमृत राई, २ अशोक चेम्जोङ लिम्बु, ३ आरभि लिम्बु ‘भविश्वर’, ४ कुलप्रसाद लिम्बु, ५ कुसुम राई, ६ खड्क लिम्बु, ७ छबिरमण सार्की, ८ जेबी साँबा, ९ ताराकुमार लिम्बु, १० दुर्गा मगर, ११ नबीन पोमु, १२ पदम खेवाङ, १३ प्रदिप लिम्बु, १४ प्रमोद लिम्बु, १५ प्रयास बान्तावा राई, १६ मनकुमार थेगिम, १७ मनकुमार लिम्बु, १८ राजभक्त लिम्बु, १९ रोशन लिम्बु, २० शङ्कर लिम्बु, २१ सञ्जिव लिम्बु, २२ सन्तोष सम्बाहाम्फे, २३ सिताराम राई, २४ सुकराज थेबे, २५ सुकराज लिम्बु, २६ सुमन केरुङ, २७ मन कुमार माखिम, २८ भद्रगोल किराती, ।
स्राेतः किरात याक्थुङ चुम्लुङ, घटक संस्था, प्रदेश नं. १ पुन: नामाङ्करण संयुक्त सङ्घर्ष समिति

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending