काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले घटाएको बताएका छन् ।
आज टिकापुर घटनामा मारिएका टेकबहादुर साउदको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुरमा पहिचानवादीहरुले बालेको आगोमा अरुले नै रोटी पकाएको बताए ।
रेशमले मृतक टेकबहादुरका बाबु नेत्र साउदलाई अङ्गाले हाल्दै टेकबहादुरको हत्या हुनुमा आफूहरुको संलग्नता नरहेको बताए । उनले नेत्रलाई सम्झाउँदै भने, ‘भाई तपाईको बच्चा मेरो बच्चा हो । त्यो सहिद मेरो पनि छोरा हो ।’
आफ्नो र नेत्र साउदको सम्बन्धमा कुनै खोट नरहेको पनि उनले बताएका छन् । भाइचारा र भातृत्वको रुपमा विकास भएको उक्त सम्बन्धलाई मानव अधिकारवादी र पत्रकारले पनि बुझ्न आवश्यक रहेको उनले बताए ।
मृतक टेक बहादुर साउदका बाबु नेत्र साउदलाई मञ्चमा बोलाएर अङ्गालो हाल्दै उनले भने, ‘यो सम्बन्ध यतिकै बनेको सम्बन्ध होईन् । यो सम्बन्धले हत्या र हिंसा देख्दैन, यो सम्बन्धले भाइचारा देख्छ, भातृत्व देख्छ । यो सम्बन्धले देशमा एउटा सन्देश देओस्, हामी फुटेका छैनौं, जुटेका छौं ।
मानव अधिकारकर्मी, पत्रकारहरुले यो कुरा बुझुन्, हाम्रो सम्बन्ध त्यत्तिकै जन्मिएको सम्बन्ध होईन र यो सम्बन्धमा कुनै खोट छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: