Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मस्यौदा संविधान ‘संसारको सर्वोत्कृष्ट’ होइन तर विकल्प पनि छैन–भट्टराई

\"baburam_shirsha\"काठमाडौं । राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अहिले संविधानसभामा प्रस्तुत संविधानको मस्यौदा पहिलाको जस्तो ‘संसारको सर्वोत्कृष्ट’ नभएको  तर यसको सवकल्प पनि नरहेको बताएका छन् । संविधानले सबैको चित्त पुर्णरुपमा बुझाउन नसक्ने बताउँदै भट्टराई भनेका छन्, –‘यो संविधान पहिले भन्ने गरिए जस्तो संसारको सर्वोत्कृष्टु संविधान हुनेछैन र यसले सबैको चित्त पूर्ण रुपले बुझाउने पनिछैन १ तर तत्काल यसको कुनै विकल्प पनि छैन ’ ।   शनिबार आफ्नो फेसबुक पेजमा लेख्दै भट्टराईले नमिलेका विषय छ भन्ने आफुलाई लागेको तर त्यसको विकल्प नभएको बताएका छन् । केही नमिलेका महिला तथा दलितका विषयमा अझै परिमार्जन गर्ने ठाउँ बाँकी रहेको बताएका छन्  उनले लेखेका छन्, –‘महिला, दलित लगायतका हकअधिकारका विषय अझै थप्न सकिन्छ ’ । थारु, मधेश तथा मगरका केही क्लास्टरलाई पनि मिलाएर जान सकिने बताउँदै परिमार्जनमा सहयोग गर्न समेत भट्टराईले अपिल गरेका छन्  । नमिलेका विषयहरुमा परिमार्जनको ठाउँ अmभै रहेको हुनाले परिमार्जनमा सहयोग गर्दै बेलैमा संविधान जारी गर्ने सचेतता देखाउन समेत भट्टराईको आग्रह छ । उनले भनेका छन्–‘संविधानको परिमार्जित विधेयक ( विभिन्न दलर सदस्यका भिन्न मत सहित ) संविधानसभामा प्रस्तुत भएपछि नेपालले इतिहासमा पहिलोपटक आफुले चुनेका प्रतिनिधिले बनाएको संविधान पाउने करिब सुनिश्चित भएकोछ१ भलै अँधेरा कोठाहरुमा संसबाट संविधान जारी हुन नदिन अन्तिम वेलासम्म कसरत भइनैरहनेछ ’ । भट्टराईको स्ट्याटस यस्तो छ – संविधानको परिमार्जित विधेयक ९ विभिन्न दलर सदस्यका भिन्न मत सहित ० संविधानसभामा प्रस्तुत भएपछि नेपालले इतिहासमा पहिलोपटक आफुले चुनेका प्रतिनिधिले बनाएको संविधान पाउने करिब सुनिश्चित भएकोछ१ भलै अँधेरा कोठाहरुमा संसबाट संविधान जारी हुन नदिन अन्तिम वेलासम्म कसरत भइनैरहनेछ ! यो संविधान पहिले भन्ने गरिए जस्तो संसारको सर्वोत्कृष्टु संविधान हुनेछैन र यसले सबैको चित्त पूर्ण रुपले बुझाउने पनिछैन१ तर तत्काल यसको कुनै विकल्प पनि छैन ! तर यसलाई अझै परिमार्जन गर्ने ठाउँ छ । दलहरुको सहमतिले वा विभिन्न दलहरुभित्रका अग्रगामी सोच राख्ने संस सदस्यहरुको सामुहिक प्रयत्नले विधेयकमा संशोधन गर्ने एउटा खुट्किलो अझै बाँकी छ। खासगरी थारु, मधेसी र मगर समुदायका क्लस्टर मिलाउने गरी प्रदेशको सीमालाई अझै परिमार्जन गर्न सकिन्छ ! महिला, दलित लगायतका हकअधिकारका विषय अझै थप्न सकिन्छ ! त्यसैले सकारात्मक सोचका साथ सबैले संविधान अझै परिमार्जन गर्ने तर वेलैमा जारी गर्ने प्रयत्न गरौं!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending