काठमाडाैं । भारतमा एक महिलाले तीन मिनेटमै ३ बच्चाहरुको जन्म दिएकी छन् । चित्तौडगढ जिल्लाको बडिसादडीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा मंगलबार एक महिलाले तीन बच्चा जन्माएकी हुन् ।
३ मिनेटमा जन्मिएका बालबालिकामध्ये एक छोरा र दुई छोरी छन् । तीनै बालबालिकालाई निगरानीमा राखिएको छ । उदयपुरको वल्लभनगरको मङ्गरी फला गाउँकी कविता मीनालाई सुत्केरीको दुखाईका कारण सोमबार राति ११:४५ बजे भर्ना गरिएका थियो । जसको उपचार उनकै निगरानीमा भइरहेको थियो ।
शल्यक्रियापछि उनले १२:३६ मा छोरा, १२:३७ मा एक छोरी र १२:३८ मा अर्की छोरीलाई जन्म दिइन् । तीन मिनेटमा तीनै बच्चा जन्मिएका हुन् । तीनै बच्चा र आमा स्वस्थ रहेको चिकित्सकले बताएका छन् । छोराको तौल २ केजी १०० ग्राम, छोरीको तौल २ किलो र तेस्रो छोरीको तौल १।५ केजी छ । बालबालिकालाई निगरानीमा राखिएको छ ।
बच्चाका बुबा मदनलाल रावत सूरतमा काम गर्छन् । महिलालाई प्रोटिनयुक्त घरेलु खानेकुरा र फलफूल खान भनिएको छ । महिलाको पहिले नै एक छोरा छन् । उनको जन्म उदयपुर अस्पतालमा भएको हो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: