Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

क्यान्सर पिडीत महिलाकाे उपचारका लागि सहयोगको अपिल

खबरडबली संवाददाता

काठमाडाैं ।  सिन्धुलीको कमलामाई नगरपालिका २ बोहोरे निवासी सुनिता बल वाईवाले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । क्यान्सर रोगसँग जिवन मरणको संघर्ष गरिरहेकी वाईवाको आर्थिक कमजोरीका कारण आफुलाई सहयोग गरिदिन अनुरोध गरेकी हुन् । 

उनले परिवारको आर्थिक अबस्था कम्जोर भएकोले जिवन बचाईदिन याचना गरेकी छन्  । सुनितिाको श्रीमान ब्रह्मराज वाईवा गाडी चलाएर जिविकोपार्ज गरिरहेका र श्रीमतीलाई क्यान्सर रोग लागेपछि हाल सम्म कमाएको र भएको पैत्रिक सम्पत्तिबाट उपचार गराएर अब नसक्ने भएपछि श्रीमतीको जिवन बचाईदिन सबै सँग सहयोगको याचना गरेको बताउँछन् । 

क्यान्सर पिडित सुनिताको ७ वर्ष र ९ वर्षका दुई छोराहरु छन् । सुनिताको बारेमा बुझ्न चाहनेले उनको श्रीमानको मोवाईल नम्बार ९८४४०४१८९२ मा सम्पर्क गर्न सक्ने र  सहयोगी मनहरुले ब्रह्मराज वाईवाको एनआई सी एसिया बैंकको खाता नंम्बार १२५५७५२७१४६९४००१ मा रकम जम्मा गरिदिन सकीने  छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइ रहेकी सुनिताको जिवन रक्षकालागि समाजसेवी दिनेश श्रेष्ठले पनि उनकाे जीवन रक्षाका लागि सहयाे अभियान सञ्चालन गरिरहेका छन् ।  हाल सम्म करिब १ लाख ८० हजार रुपैयाँ सहयोग संकलन भएको उनले जनाएका छन् । 

समाजसेवी श्रेष्ठले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेपछि आफ्नो व्यक्तिगत खाता तथा क्यान्सर पिडित सुनिताको श्रीमानको खातामा सहयोग रकम प्राप्त भएको र केहि सहयोगीहरुले नगद नै उपलब्ध गराएका श्रेष्ठले बताएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending