दोलखा । लगातार वर्षापछि आएको बाढीले दोलखाको दोस्रो प्रमुख सडक बगाएको छ।
गए राति सोमबार कालिञ्चोक गाउँपालिका(४ को चरिकोट–सिंगटी सडक खण्डको बञ्चरे नजिकै चप्लेटीमा खहरे खमेलाको बाढीले सडक बगाएपछि यातायात अवरुद्ध बनेको प्रहरीले बताए।
बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भए सगैं सो क्षेत्रका अन्य सडकमा पनि क्षति पुगेको प्रहरीले बताए। दोलखाको तीनवटा गाउँपालिकालाई जोड्ने मुख्य चरिकोट–सिंगटी सडक बढीले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।
इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० सानु तामाङका अनुसार पहिरोका कारणले चप्लेटि स्थानीयको पाँच वटा घर जोखिममा परेको छ।
स्थानीय कृष्णबहादुर श्रेष्ठ, चत्रबहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ र खड्ग बहादुर श्रेष्ठको घर जोखिममा परेको छ। पहिरो खस्ने क्रम नरोकिए अन्य बस्ती पनि जोखिममा पर्ने खतरा रहेको प्रहरीले बताएको छ।
सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाद्यान्न ढुवानी लगायत प्रभावित हुँदा जनमानसमा त्रास बढेको र तत्काल सडक खुलाउन नसकिने प्रहरीले बताएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: