काठमाडाैं । नेपालीहरुले फिल्म हलपछि सीधै डिसहोममा हेर्न मिल्ने भएको छ।
अब डिसहोमका ग्राहकले घरमै बसीबसी नयाँ-नयाँ नेपाली फिल्म हेर्न पाउने डिस मिडिया नेटर्वकका उपाध्यक्ष रमेश सापकोटाले जानकारी दिएका छन्। सिनेमा घरमा लागेको १ महिनापछि नियमित आउने च्यानलबाटै निस्शुल्क हेर्न नयाँ नेपाली फिल्म हेर्न पाइनेछ।
डिसहोमको रमाइलो टीभी र मुभी प्लसले शनिबार वा कुनै पनी चार्डपर्वका अवसरमा फिल्म देखाउने भएका छ।
‘डिसहोमको उद्देश्य नेपालका चर्चित फिल्म सहरदेखि दुर्गमका ग्राहकले घरमै बसेर हेर्न पाऊन् भन्ने रहेको हो,’ डिस मिडिया नेटर्वकका उपाध्यक्ष रमेश सापकोटाले भने,‘ अहिले नै हेर्नेले शुल्क तिरेर परिवारसँगै फिल्म हेर्न पाउँछन्। केही समयपछि नियमित आउने च्यानलमा शुल्क लाग्दैन।’
डिसहोमका अहिले सम्म् करिब २० लाख भन्दा बढी ग्राहक छन्। तर ती सबै सक्रिय छैनन्, केहीले एक महिनाको रिचार्ज गर्छन् भने केहीले ६ महिना र १ वर्षको गरिरहेका छन्। एक वर्षदेखि रिचार्ज नगरेका ग्राहकले पनि केही महीनाको लागी रिचार्ज गर्ने गरेका छन्, त्यसको डबल बोनस दिने सुविधा डिसहोमले ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: