Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

खोटाङमा बिष्पोटको आवाज पछि ढुङ्गा भेटियो

खबरडबली संवाददाता

खोटाङ । खोटाङमा बिष्पोटको आवाज पछि  अनाैठाे ढुङ्गा भेटिएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खामा विष्फोट पछि अनाैठाे ढुङ्गा भेटीएको हो । 

बुधवार दिउँसो पटक– पटक बिस्पोटक पदार्थ झै पड्किएको र  विष्फाेट पछि उक्त ढुङ्गा भेटीएकाे स्थानीयले बताएका छन् । ढुङ्गा अचम्मकाे रहेकेा भन्दै अहिले सामाजिक संजालमा भाइरल भएको  छ । 

ढुङ्गा याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अिधकारी प्रहरी निरीक्षक रोमराज आर्यालले खबर डबलीलाई जानकारी दिए । बुधवार दिउँसो पटक– पटक बिस्पोटक पदार्थ झै पड्किएको आवाजले स्थानीय त्रसित भएको र पछि खोजतलास गर्दा चिल्लो ढुंगा तथा सिला पथ्थर जस्तै आकृती रहेको ढुंगा भेटीएको उनले बताए ।

उक्त आवाजका कारण स्थानीयहरु घरै छाडेर हिँडेका र आतंकित भएका प्रहरीले जनाएको छ । विषफोटको आवाज सँगै आगोको ज्वाला समेत देखीएको स्थानीयले बताएका छन्  ।

वायु मन्डलमा रहेका धुलिकणहरु रगडिएर करेन्ट उत्पन्न हुदा ती पग्लिएर तरल भै चिसोको कारण जम्दा हावाको चापको कारण यस्तो आकार बनेको हुन सक्ने  कतिपयको अनुमान रहेको छ । यस्तो हुँदा  वातावरण तथा जलबायु परिबर्तनको कारण हुन सक्ने भिनए पनि आफुहरु सँग आइ पुगेको ढुंगालाई संम्वन्धत निकाय सँग समन्वय गरेर परिक्षणका लािग पठाउने प्रहरी निरीक्षक  आर्यालले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending