काठमाडौं । काठमाडाैंमा जुवातास खेली रहेका १२ जना पक्राउ परेका छन् । कागेश्वरीबाट ७ जना र टाेखाबाट ५ जना पक्राउ परेका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का सहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएकाे छ ।
यसैगरी टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास अन्य ५ जना पक्राउ परेका हुन् ।
शनिबार साँझ विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८१ - १६:०९
काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ । ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी ब...
बैशाख २५ गते, २०८१ - १६:००
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाड...
बैशाख २५ गते, २०८१ - १५:४९
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन...
बैशाख २५ गते, २०८१ - १५:४३
काठमाडौं । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट क...
बैशाख २५ गते, २०८१ - १५:४०
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुल...
बैशाख २५ गते, २०८१ - १५:३१
सुर्खेत । दैलेख बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो १ बजेतिर नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो नियन्त्रणमा...
बैशाख २५ गते, २०८१ - १५:२५
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मु...
बैशाख २५ गते, २०८१ - १५:१६
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन...
बैशाख २५ गते, २०८१ - १५:१३
काठमाडौं । म्यानमारको एक विद्रोही समूहले देशको उत्तरी क्षेत्रको एउटा सहर कब्जा गरेको जनाएको छ । काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नेल नवाबुल...
बैशाख २५ गते, २०८१ - १५:०२
काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग ८ विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेका हुन् ...
प्रतिकृया लेख्नुहोस्: