काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बजेट बिचौलियाले बनाउने टिप्पणी गरेका छन्। उनले बजेटको पुर्ण छानबिन हुनु पर्दछ भनेका छन् ।
उनले साेही कुरा भन्दै गर्दा ‘कुनै पनि बजेटले संविधान र सिद्धान्तलाई वहन गर्ने बताउँदै सरकारले प्रस्तुत गरेको बजेट यसबाट टाढा पुगेको बताएका छन् । मधेसीहरूलाई गोली ठोकेर जारी गरे पनि संविधानमा समाजवादउन्मुख अर्थव्यवस्था छ । त्यसैले बजेट समाजवादउन्मुख छदै छैनन्, विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको छ,’। ‘यहा दुइ तिहाइ भन्दा बढी प्राइभेट सेकटर रहेको छ र त्यसतै त्यस किसिमको बजेट समाजवादउन्मुख हैन समाजवादबिन्मुख रहेको छ उनले थपे ।’
उनले भने ‘बजेट निर्माणको प्रक्रिया नै गलत छ, जनताले सोच्दो होला, माननीयजीहरूले बजेट बनाउँछन्, मन्त्रीजीहरूले बजेट बनाउँछन्, तर, यथार्थमा त्यस्तो छैन, बजेट बनाउने कर्मचारी हुन्छन्, केही बिचौलिया, केही घुसपैठियाहरू हुन्छन्’ । सबै असत्य हो भनेर प्रमाणित हुन नसकेको र जनतालाई सबै कुरा थाहा हुन्छ । त्यसैले बजेट निर्माणको पुर्ण छानबिन हुन जरुरी छ यादवले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: