Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसनको निर्माण सुरु

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँचसय वटा चार्जिङ स्टेसन निर्माण गर्ने र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले स्टेसन निर्माणका लागि राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, अस्पताल, होटल, एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरीसकेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने भएको छ। प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । प्राधिकरणले नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुर आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।  स्थानीय ईश्व...

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी, संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन...

रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट लाखौंको क्षति

रौतहट । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४...

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज  आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय जि...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको...

‘नमेटिने घाउ’ मा ओलीको अभिनय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।  मंगलबार ओलीले फिल्ममा प्रधानमन्त...

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्...

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन...

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुङ्गा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्...

लेखा अधिकृत नहुँदा तीन महिनादेखि कामकाज ठप्प

म्याग्दी । लेखा अधिकृत नहुँदा  म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ ।  लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प ब...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies