Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पोखरामा बस दुर्घटना हुदा १८ जना घाइते

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । दर्ता नम्बर ना ५ ख ३९९३ नम्बरको बस हिजो दुर्घटना भएको थियो । बेनीबाट पोखरा जाँदै गरेको अनियन्त्रित भइ बस पर्वतको कुश्मामा ठाक्किँदा प्रहरी जिल्ला कार्यालय नजिकै दुर्घटना हुन गएका थियो । 

सो, बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रविन पाठकको  जानकारी अनुसार बसमा भएको २३ जना यत्रु मध्य १८ जना घाइते भएको थियो । घाइते मध्य १४ जनाको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई पोखरा पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मटिहानी आगलागी घटनाकाे क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापना...

काउन्सिलद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग

कर्णाली । प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ ।  इन्टरनेटमा सहुलियत प्रदान गर्न काउन...

मन्त्रिपरिषद्को बैठक: सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

काठमाडौं । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक ...

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा

काठमाडौं । आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा  आज ...

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशे...

सर्वोच्च अदालतद्वारा टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगान...

विहारको पटनामा होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका...

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/...

आगलागी पीडितलाई पालिकाको राहत

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—६ का आगलागी पीडित एघार परिवारलाई नगद राहत दिइने भएको छ ।  गत शुुक्रबार दिउँसो लागेको आगलागीबाट ...

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाड...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies