Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

रोड्रिगोको गोलमा रियल म्याड्रिडको पूनरागमन जित

खबरडबली स‌‌‌वाददाता

काठमाण्डौं । ब्राजिली युवा विंगर रोड्रिगो गोएसको दुई गोलसँगै रियल म्यापड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।

रोमन सान्चेज पिजुवान सेभिल्लामा शनिबार राति चोटका कारण कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरविनै मैदानमा उत्रिएको रियले खेलको तेस्रो मिनेटमानै सेभिल्लाको खेलाडी राफा मिरको गोलबाट १–० ले पछि परेको थियो । रियल एक गोलले पछि परेको स्थितिमा घरेलु टोली सेभिल्लामाथि २–१ को पूनरागमन जित निकालेको हो ।

खेलको २९औँ मिनेटमा रोड्रिगोले फ्रिकिकमा सिधै गोल गरेपछि १–१ को बराबरीमा पुग्यो र त्यसपछि ६९औँ मिनेटमा फेरी रोड्रिगोले टोलीका लागि  दोस्रो गोल गर्दै २–१ को पूनरागमन जित पक्का गरेको हो । यस जितसगै राड्रिगो रियल म्याड्रिड ७७ अकं सहित लिगमा दोस्रो स्थमनमा पुगेको छ । रियल र्शीषस्थानमा रहेको बार्सिलोनासँग ८ अकंले पछि र तेस्रो स्थानमा रहेको एट्लोटिको मड्रिडभन्दा ४ अकंले अघि रहेको छ । त्यसै गरी पराजीत सेभिल्लाको  ४९ अकं जोडेर १०औं स्थानमा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा हत्या गरेको अभियोगमा पक्राउ

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको शल्यक्रिया सुरु

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन  मनिष शाक्यको शल्यक्रिया सुरु भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको ...

मुगुकाे ‘नाक्चे लाग्ना’ नाका दुई साता खुल्ने

मुगु । मुगुस्थित नेपाल-चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि स...

अर्थमन्त्री र सिबिफिनबिच दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहर...

बङ्गलादेशमा सरकारी कार्यालयका वेबसाइट ह्याक

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू  द रेजिष्ट...

अमेरिकी राष्ट्रपतिले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका नाममा सम्बोधन गरी आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइए...

ऋणको पुनसंरचनापछि श्रीलङ्काको ब्याजदरमा गिरावट

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती...

‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्...

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।  दक्षिणी इथियोपिय...

‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ ।  गुठीले मंगलबार २०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy