Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

रोड्रिगोको गोलमा रियल म्याड्रिडको पूनरागमन जित

खबरडबली स‌‌‌वाददाता

काठमाण्डौं । ब्राजिली युवा विंगर रोड्रिगो गोएसको दुई गोलसँगै रियल म्यापड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।

रोमन सान्चेज पिजुवान सेभिल्लामा शनिबार राति चोटका कारण कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरविनै मैदानमा उत्रिएको रियले खेलको तेस्रो मिनेटमानै सेभिल्लाको खेलाडी राफा मिरको गोलबाट १–० ले पछि परेको थियो । रियल एक गोलले पछि परेको स्थितिमा घरेलु टोली सेभिल्लामाथि २–१ को पूनरागमन जित निकालेको हो ।

खेलको २९औँ मिनेटमा रोड्रिगोले फ्रिकिकमा सिधै गोल गरेपछि १–१ को बराबरीमा पुग्यो र त्यसपछि ६९औँ मिनेटमा फेरी रोड्रिगोले टोलीका लागि  दोस्रो गोल गर्दै २–१ को पूनरागमन जित पक्का गरेको हो । यस जितसगै राड्रिगो रियल म्याड्रिड ७७ अकं सहित लिगमा दोस्रो स्थमनमा पुगेको छ । रियल र्शीषस्थानमा रहेको बार्सिलोनासँग ८ अकंले पछि र तेस्रो स्थानमा रहेको एट्लोटिको मड्रिडभन्दा ४ अकंले अघि रहेको छ । त्यसै गरी पराजीत सेभिल्लाको  ४९ अकं जोडेर १०औं स्थानमा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।  अविरल ...

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।  इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसो...

एशिया क्वालिफायरअघि नेपाली महिला यू-१९ क्रिकेट टिमको दिल्लीमा प्रशिक्षण हुने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा क्लोज क्याम्प गर्ने भएको छ ।  दिल्लीतर्फ ज...

खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ: मन्त्री यादव

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जा...

सङ्खुवासभामा एक जनाको हत्या

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।  सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी ...

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताए । उनले स्वास्थ...

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर भित्र हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रस...

थारू जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोकार्पित

चितवन । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति ल...

उद्याेगमा काटिएकाे लाइन तत्कालै जडान गर्न माग

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाई विद्युत् लाइन काटेक...

इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ । इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजराय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy