Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

मेस्सीले तोडे रोनालडोको रेकर्ड : पीएसजी ११ औँ पटक लिग वानको उपाधि

खबरडबली संवाददाता

पेरिस । लियोनेल मेस्सीले फेरी एकपटक कीर्तिमानी गोल गर्न सफल भएका छन् । शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी मेस्सीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । खेलको ५१ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । यो उनका युरोपका शीर्ष ५ लिगमा ४ सय ९६ औँ गोल थियो।

योसँगै उनले रोनाल्डोको ४ सय ९५ गोलको रेकर्डलाइ पछि पारे । खेलमा पीएसजी र स्ट्रासबर्ग १–१ को बराबरीमा रोकिएको थियो । बराबरी बाबजुद पीएसजीले ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ । यो सिजन लिगमा मेस्सले १६  गोल गनुका साथै १६ वटा  गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको ३२ औँ गाल थियो । उनको यो सिजन पीएसजीका लागि अन्तिम सिजन हो भन्ने हल्ला चलिरहेको छ ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाका-३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रद...

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति पाैडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्...

कृषि पेशाबाटै दीपककाे वार्षिक १५ लाख आम्दानी

भाेजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । १० वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको ...

फास्ट ट्रयाकको सुरुङमा ढुंगाले लागेर एक मजदुरको मृत्यु, अर्का गम्भीर घाइते

मकवानपुर । तराई/मधेश फास्ट ट्रयाक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडास्थित सुरुङमार्गभित्र काम गर्ने क्रममा ढ...

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ:अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।  ...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ

काठमाडौं । सङ्घीय संसद संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेक...

दुई मन्त्रीकाे विदेश भ्रमण स्वीकृत

काठमाडौं । सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दि...

सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ...

चीनसँग गरिएको बीआरआई सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा जाँदैन:परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकि...

नेपाली कथाका प्रवृत्ति र विश्लेषण लोकार्पण

ललितपुर । डा. शोभाकुमारी ढुङ्गानाद्वारा लिखित समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण नामक पुस्तक लोकार्पण गरिएको छ ।  ललितपुरस्थित पाटन संयुक्त ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy