Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

देवरले भाउजु भगाएपछि, दाजुले पनि भगाए बुहारी

काठमाडौं । नाताले भाइ पर्ने (फुपूको छोरा)ले आफ्नी श्रीममति भगाएपछि सप्तरीका एक व्यक्तिले भाईबुहारी भगाएका छन् । यो घटनाले जिल्लामा सनसनी फैलाएको छ । आजको राजधानी दैनिकमा खबर छ–यो घटना हो सप्तरी खड्गपुर गाविस ७ अमैरिया टोलको । गाउँमा पटकपटक बसेको पंचायतीबाट समस्या समाधान हुन नसक्दा सोमबार जिल्ला प्रहरी कार्यालयसम्म दुवै पक्षको उजुरी परेपछि यस्तो घटना सार्वजनिक भएको हो । घटना विवरण अनुसार खड्गपुर ७ निवाससी ३५ वर्षीय उमेश राम पाँच वर्ष अघि रोजगारीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ चा बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किंदा उमेशले उनैको हातबाट ३० वर्षीय पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षका अवधिमा पटकपटक गरी भोलामार्फत १२ लाख रुपैयाँ पठाएका थिए । रकम पुर्याउन जाँदा आउँदा भोलाको भाउनु तारासँग प्रेम बस्यो । चार सन्तानकी आमा तारा र एक वर्ष अघि मात्र भारतको वीरपुरकी सरितासँग विवाह गरेका भोलाबीच लसपस बढ्दै गएको खबर डढेलोझैं गाउभर फैलियो । एक दिन यी दुवैलाई चुकुल लगाईघर भित्र बसेको छिमकीले भेटेपछि कुटपिट गरे । त, दुवैको पछि भेट रोकिएन । तीन सन्तालनसहित तारा भोलासित भागिन् । सन्तानसहित भोलाकी अर्की श्रीमती ल्याएपछि उनकी श्रीमति सरिता पनि आगो भइन् । उनको विरोध र आपत्तिमा कुनै सुनुवाई भएन । गाउलेले घटनाको जानकारी गराएको जेठी छोरीको विचल्ली बनाएको खबर दिएपछि उमेश मलेसियाबाट फर्किए । श्रीमतीलाई फर्काउन उनले निक्कै मेहनत पनि गरे । तर, सफल भएनन् । यद्यपी तीन सन्तानलाई फिर्ता ल्याउन उनी सफल भए । गाउँमा बसाईका क्रममा हाटबजार निस्कँदा उमेश र सरिताबीच हिमचिम बढ्दै पनि गयो । पत्नीबाट धोका पाएका उमेश र पतिबाट धोका पाएकी सरिताबीच प्रेम गहिरिंदै गयो र अन्त्यमा दुवैले भागेर विवाह गरे । तर, बदला पूरा भए पनि यी दुई पक्षबीचको विवाद अन्त्य भएन । आर्थिक लेनदेनकै कराण उजुरी प्रहरीसम्म पुग्यो । उमेशले आफूले दुःख गरी पठाएको पैसामा ताराले मोजमस्ती गरेको भन्दै पैसा फिर्ताको माग गरेका छन् । तर,उनले उमेशले पठाएको पैसा ऋण तिर्नमै सकिएको दाबी गर्दै आएकी छिन् । यही खबर पाएपछि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending