काठमाडौं । नायक सविन श्रेष्ठले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले, उतरगया म्युजिक एण्ड फिल्मस्सँग सहकार्य गर्दै निर्माण गर्न लागेको फिल्मको नाम ‘बाघचाल’ राखिएको छ । यो फिल्ममा राजिव गुरुङ्ग (दिपक मनाङ्गे)को प्रस्तुति रहनेछ ।
यो फिल्मकमो कथा शिवम् अधिकारीले लेखिरहेका छन् । सम्राट बस्नेतले यो फिल्मको निर्देशन गर्ने पक्का भएको छ । फिल्मलाई एक्सनप्रधान बनाउने तयारीमा निर्माणपक्ष छ ।
उसो त, ‘बाघचाल’ नाममा यसअगाडि पनि फिल्म बनिसकेको थियो । तर, एउटा फिल्म निर्माण भएको १० बर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइने भएकाले पनि सविनले ‘बाघचाल’ बनाउन लागेका हुन् ।
सविनले यस अगाडि फिल्म ‘हिरो रिटन्र्स’ निर्माण गरेका थिए । तर, यो फिल्म रिलिजमा समस्या भयो । यसैले, यसपटक अगाडि गरेका सबै गल्तीहरुलाई हटाएर काम गर्ने सविनको तयारी छ ।
यो फिल्ममा ३ जना नायक र २ जना नायिका रहने पक्का भएको छ । सविन आफैले भने नायक वा खलनायकमा कुन भूमिका निर्वाह गर्ने पक्का भएको छैन । फिल्मका लागि एक जना नायिका मुम्बईबाट नेपाल ल्याउने तयारीमा सविन र उनको टिम छ । सविनका अनुसार, नायिकासँग साइन गर्न एक सातापछि फिल्मको टिम मुम्बई उड्नेछ ।
फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिनेछ । चाडै नै फिल्मको छायांकन सुरु गर्ने सविनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: