NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

‘प्रसाद २’ अष्ट्रेलियामा रिलिज हुने

खबरडबली संवाददाता

काठमाडौं। विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी वैशाख १ गते नेपालसहित अष्ट्रेलियामा रिलिज हुने भएको छ। 

फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेका छन्।

प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा निर्माता सुवास थापा र वितरक रञ्जितराज वन्तबीच सम्झौता भएको छ। फिल्मलाई उक्त मितिमा अष्ट्रेलियाका विभिन्न हलमा रिलिज गरिने सम्झौतामा उल्लेख छ ।

पाँच वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रृंखलाको रुपमा आउन लागेको सोसल ड्रामालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र केकीसहित अर्पण थापाको प्रमुख भूमिका छ । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको पहिलो भाग पनि अष्ट्रेलियामा व्यावसायिक रुपमा सफल बनेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न खतिवडाको माग

काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन...

लुम्बिनीमा कांग्रेसका चौधरीले गरे मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौँ। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थ...

प्रहरीमा मेरो गुट छैन : कुँवर

काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीमा आफ्नो छुट्टै गुट नभएको बताएका छन्।  पदवहालीपछि नक्सालस्थित प्रहरी प्रध...

तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

काठमाडौँ।  रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र( १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भ...

सेनाको हेलिकप्टरमार्फत गोरखा पुगे राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...

सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै

काठमाडौँ।  आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...

युरोकप छनोट : क्रोएसिया र वेल्सको बराबरी

काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...

पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page