काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताइन्।
घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्थानीय कृषि उत्पादन बढ्दै गए पनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा साना उद्यमी मारमा पर्ने गरेको बताइन्।
नेपालको हावापानी, माटो, भूगोल फरक फरक भएको हुँदा स्थानीय परिवेशअनुसारको विशेषतायुक्त वस्तुको उत्पादनलाई अब ब्रान्डिङ गर्ने काममा लाग्नुपर्ने उनको भनाइ थियो । “हामीसँग हिमाल छ, पहाड छ, तराई छ, त्यहाँको भूगोलअनुसार हरेक कुराको उत्पादनमा विशेषता छ”, उनले भनिन्, “यसको महत्त्वलाई बिक्री गर्ने काममा हामी चुकिरहेका छौँ, यस प्रकारका प्रदर्शनीले स्थानीयस्तरमा उत्पादित वस्तुका लागि अवसरका रूपमा ल्याउन सक्नुपर्छ ।”
घरेलु तथा साना उद्यमीले पछिल्लो समय उद्यमशीलताको विकास गर्दै अनुकरणीय काम गर्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “यो समृद्धिको आधार हो”, अब यसलाई व्यवस्थितरूपमा अघि बढाउन जरुरी छ । साना उद्यमीलाई प्रोत्साहन गर्ने गरी यस प्रकारका प्रदर्शनी उपयोगी हुनेछ भन्ने विश्वास छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: