काठमाडौं । सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् ।
मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।
वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - १३:१७
तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुन: सुरु भएको छ । फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प प...
बैशाख २३ गते, २०८३ - १२:३३
नेपालगन्ज। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन...
बैशाख २३ गते, २०८३ - १२:२२
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ...
बैशाख २३ गते, २०८३ - १२:१२
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - ११:५९
प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्यूठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्यूठान ...
बैशाख २३ गते, २०८३ - ११:४७
काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व...
बैशाख २२ गते, २०८३ - १८:०५
काठमाडौँ। सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात वितरण गर्न थालेको छ। हालसम्म १९ जिल्लामा यो...
बैशाख २२ गते, २०८३ - १६:५८
काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयलाई सदर गरेको छ। यसअघि जिल्ला अदालत क...
बैशाख २२ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार ‘सार्...
बैशाख २२ गते, २०८३ - १६:३४
काठमाडौ। जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ। अदालतको उक्त आदेशसँगै अब केन्द्र...


प्रतिकृया लेख्नुहोस्: