NTC Banar
Khabar Dabali २१ मंसिर २०७९ बुधबार | 7th December, 2022 Wed

पश्चिम नवलपरासीमा राप्रपाका प्रधानलाई ७१ मतले हराउदै स्वतन्त्रका खड्कबहादुर बस्नेत विजयी

Golden Oak
खबरडबली संवाददाता

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् । निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएको हो । 

बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आकाउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत उनलाई उछिन्दै ७१ मतले विजयी भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं ; प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको छन् ।    नेपाल उद्योग...

सरकारले गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्यो

काठमाडौँ । सरकारले पुसदेखि लागू हुनेगरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।   यी सामानको आयात प्रतिबन्ध फुकुवा गर्ने निर...

मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा

काठमाडौ । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैं...

गठबन्धनलेनै नयाँ सरकार गठन गर्छ : नेता कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेको छन् । नेपालीका कांग्रेस महानगर समितिद...

राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व : मन्त्री खड्का

लुम्बिनी । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशको राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व भएको बताएको छन्। ...

रोकियो स्रोतमै फोहर वर्गीकरण कार्य

काठमाडौ । करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प...

चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह

बेइजिङ । जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने चिनिय...

महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई नेपालले पठायो कुटनीतिक नोट

काठमाडौँ। नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्रका एक अधिका...

सुकुम्बासी भन्छन्: ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

महानगर भन्छ : सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने काम रोकिँदैन

रुकुमको सुन्तलाले बजार पाएन

रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्त...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page