Khabar Dabali १७ आश्विन २०७९ सोमबार | 3rd October, 2022 Mon

सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार सम्मकालागि स्थगित भएको छ  । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा ९० सांसद उपस्थित थिए । त्यसपछि भने सांसदहरू हाजिर गरेर बाहिरिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यका छाड्नेको संख्या बढ्दै, कुन दिन कति बाहिरिए ?

काठमाडौँ । काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँ...

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएक...

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो– अध्यक्ष ओली

विराटनगर । नेकपा (एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छ्न। विराटनगर विम...

भोलि सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, रास्ट्रपति भण्डारि सहभागी हुने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा ...

निर्वाचन आयोगको निर्णय सच्चाउन समाजवादी प्रेस सङ्गठनको माग

काठमाडौ । समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनु...

धादिङमा सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट ध...

पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो

एजेन्सी । पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार ओराल लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाक...

यस बर्षको दसैँमा ५५ अर्बका नयाँ नोट साटियो

काठमाडौ । नेपाल राष्ट्र बैंकले यसबर्षको दसैँमा ५५ अर्ब रुपैयाँका नयाँ नोट साटेको छ । जसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९...

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो एजेन्सी । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको ...

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरू...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page