बर्लिन । रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बताएका छन्।
उनले पुनर्निर्माण ‘पुस्तौँसम्म लाग्ने’ बताए। यूक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताए।
दोस्रो विश्वयुद्धपछि पश्चिमी यूरोप पुनः र्निर्माणमा मद्दत गर्न अर्बौ प्रदान गर्ने अमेरिकी पहलको सन्दर्भमा छलफल गर्न अहिले यूरोप र अमेरिकी मुलुकहरूका नेता जर्मनीमा भेला भएका छन् ।
रूस विरुद्धको लडाइँमा पश्चिमी सहयोगीहरु यूक्रेनको समर्थनमा दृढ रहनुपर्छ, जर्मन चान्सलर ओलाफ सोल्जले बताए।
उनले भने, 'पुटिनले अन्तमा आफ्नो विशाल गलत निर्णयलाई मान्यता नदिएसम्म हाम्रा प्रतिबन्ध, अन्तरराष्ट्रिय तवरमा समन्वयित हातहतियार वितरण, यूक्रेनका लागि हाम्रो वित्तीय समर्थनका साथ हामी आगामी मार्गमा दृढतापूर्वक रहनु महत्वपूर्ण हुनेछ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०७९ - ०९:४८
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्म...
आषाढ़ १० गते, २०७९ - ०९:२७
काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय...
आषाढ़ १० गते, २०७९ - ०९:२०
काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। चिनियाँ विदेश म...
आषाढ़ १० गते, २०७९ - ०९:०८
काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्...
आषाढ़ १० गते, २०७९ - ०८:५७
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको...
आषाढ़ १० गते, २०७९ - ०८:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री फेर्ने विवादले उग्र रूप लिएका छ। एमालेबाट विद्रोह गर्ने बेलामा माधव नेपाललाई साथ बलियो साथ दिएको...
आषाढ़ १० गते, २०७९ - ०८:१०
काबुल । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। च...
आषाढ़ १० गते, २०७९ - ०८:०४
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षी...
आषाढ़ १० गते, २०७९ - ०७:५२
काठमाडौं । विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम ...
आषाढ़ १० गते, २०७९ - ०७:३६
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन...
प्रतिकृया लेख्नुहोस्: