Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

मनोज पाण्डेबाट पीडित युवतीको बयान : अर्का व्यक्तिलाई बलात्कार गर्न लगाएर हेरेर बसिरहे

खबरडबली संवाददाता

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयान दिएकी छन्। 

पाण्डेले आफूमाथि धम्काएर काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बयान दिएकी हुन्।

सुन्दरी प्रतियोगिता सम्पन्न भएपछि पाण्डेले सक्सेस पार्टी लागि बोलाएको बेलामा एभरेस्ट होटल लगेर आफूमाथि बलात्कार गरेर फोटो भिडियो बनाएको उल्लेख गरेकी छन्। 

बयानमा भनेकी छन्, 'उक्त होटलमा पुग्दागरेर मनोज पाण्डे भन्ने मनोज कुमार जैशीबाहेक अन्य कोही नभएकोले मैले निजलाई अरू खै त रु भनी प्रश्न गर्दा तिमी अलि छिटो आयौ पार्टी ७ः०० बजेबाट सुरु हुन्छ बस्दै गर भन्नु भयो र केही समयपछि एक जना वेटर आएर मलाई कागती पानी जस्तो देखिने तरल पदार्थ दिई यो वेलकम ड्रिङ्क हो भन्नु भयो र मैले उक्त कागती पानी खाएको केही समयपछि मलाई असहज महसुस भयो र मैले घर जान पाउ भनी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई अनुरोध गर्दा उहाँले मलाई गाली गर्दै विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन मिडियाले तिमीलाई खोज्छन् मैले के जवाफ दिने भन्नु भयो र मैले एउटा रुम बुक गरेको छु तिमी त्यहाँ गई आराम गर्दै गर सबै जना आएपछि म तिमीलाई बोलाउन पठाउँछु भन्नु भएको सम्म मलाई याद छ । त्यस पछि के कसो भयो मैले थाहा पाइनँ मलाई अलिअलि होस् हुँदा निजले मलाई बलात्कार गरिरहेका थिए ।' 

'भोलिपल्ट अन्दाजी ५ः३० बजेको समयमा म होसमा आउँदा म होटलको कोठामा आफू पनि नग्न अवस्थामा सुतिरहेको थिएँ र निज मनोज पाण्डे भन्ने मनोज कुमार जैशी मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेको देखि म अचानक चिच्याएर रुन थालेँ । त्यसपछि मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले उठेर मलाई तिमीलाई पैसा चाहिएको छ, तिम्रो ब्यागमा मैले रु। बिस हजार राखिदिएको छु । 

तिमी त्यो लिएर घर जाऊ, यदि यो कुरा तिमीले कसैलाई भन्यो भनी मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइन खबरमार्फत सार्वजनिक गरिदिन्छु भनी मलाई डर त्रास देखाउनु भयो र मलाई डर लागी मैले आफ्नो कपडा लगाई ब्याग लिएर हिँड्न खोज्दा निजले आफैँले ट्याक्सी बोलाएर मलाई उक्त ट्याक्सीमा घर जाऊ भन्नु भयो । म सो ट्याक्सी चढेर डराउँदै घर गएँ र निज मनोज कुमार जैशीको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ ।'

त्यस पछि दिनहुँ जसो पटक पटक फोन होटलमा बोलाई जबरजस्ती करणी गर्नु भन्दा पहिला सधैँ पेय पदार्थ पिउन बाध्य बनाए । शिथिल भएपछि शारीरिक सम्पर्क राख्ने गरेको बताएकी छन्। 

'मुख मैथुन समेत गर्न लगाउँथे र मुख भित्रै वीर्य स्खलन गराएर निल्न लगाउँथे । कहिले काहीँ पेय पदार्थको कारण म बेहोस भई पछि होसमा आउँदा गएको भन्दा भिन्न ठाउँमा आफूलाई पाउँथेँ । यसरी मनोज कुमार जैशीले मलाई काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा पुर्‍याई कहिले काहीँ निजकै गाडीमा भक्तपुर, नगरकोट, धुलिखेल तिर घुमाउन लगी जङ्गलको बीचमा गाडीमै जबरजस्ती करणी गर्नुका साथै मुख मैथुन गर्न लगाउँथे' बयानमा भनेकी छन्। 

'यो प्रकृया धेरै समयसम्म चलेपछि एक दिन मनोज कुमार जैशीले मलाई अनामनगरकै होटलको एउटा कोठामा लगेका थिए । म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए । निज मनोज कुमार जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भनेसँगै निज मनोज कुमार जैशीले ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए र मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज मनोज कुमार जैशीले हेरेर बसे । उक्त मानिस को थिए म चिन्दिनँ र हालसम्म पनि निजको नाम थर, उमेर, वतन, केही थाहा छैन ।' 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending