काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अझै तीन दिनसम्म हिमपात र बर्षा हुने सम्भावना रहेको जनाएको छ। आज रातिदेखि मौसम बदली भई पहाडी तथा तराईमा वर्षा हुने सम्भावना रहेको छ।
हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने जनाइएको छ। बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भागमा सामान्यतः सफा रहेको छ।
तर‚ आजदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद वरुण पौडेलले जानकारी दिए।
बिहीबार गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसमविद पौडेले बताए। पहाडी तथा तराईका अधिकांश स्थानमा मेघगर्जनसहित असिना र हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शनिबार पनि गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद पौडेले बताए।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब २ डिग्री सेल्यिस मापन भएको छ। दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सकिने अनुमान महाशखाले गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०८२ - ०९:२७
पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ । ...
माघ २२ गते, २०८२ - ०८:२५
बरहथवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्...
माघ २२ गते, २०८२ - ०७:५९
काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रु...
माघ २२ गते, २०८२ - ०७:५१
काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली...
माघ २२ गते, २०८२ - ०७:४१
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भ...
माघ २२ गते, २०८२ - ०७:३७
काठमाडौं । सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगा...
माघ २२ गते, २०८२ - ०७:२३
गोरखा। हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला...
माघ २२ गते, २०८२ - ०७:१६
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भन...
माघ २२ गते, २०८२ - ०७:१२
मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान क...
माघ २२ गते, २०८२ - ०७:०९
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद...



प्रतिकृया लेख्नुहोस्: