NTC Banar
Khabar Dabali १६ माघ २०७९ सोमबार | 30th January, 2023 Mon

थप ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण पुष्टि

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटन् बालुवाटार पुगेका  छन् । आइतबार साँझ रवि बालुवाट...

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

काठमाडौ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सर...

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिए।    ...

भयावह बन्दै सवारी दुर्घटना

बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा ...

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड काठमाडौंमा, भोलि राजनीतिक भेटघाट

काठमाडौँ । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौ...

गृह मन्त्रालय हाम्रो हो, निर्णय गर्ने अधिकार अन्य दललाई छैन : रास्वपा

सभापतिले अन्य दलसँग छलफल गर्ने

जनप्रतिनिधि र कर्मचारीको विवादका कारण हरिपुर्वा नगरपालिकाको कामकाज ठप्प

सर्लाही । कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान...

मलेसियामा राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, गृहमन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेको छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासु...

पर्यटनमन्त्री किरातीको प्रश्न: लुम्बिनीमा किन पवित्र काम भएन ?

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रालयमा आज लुम्ब...

विभागमा पुगेर रविले फिर्ता गरे पासपोर्ट

काठमाडौं । रवि लामिछानेले राहदानी (पासपोर्ट)फिर्ता गरेका छन् ।लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरेका हुन् । काठमा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page