Ntc summer Offer
Khabar Dabali १५ फाल्गुन २०८० मंगलवार | 27th February, 2024 Tue
NIMB

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

खबरडबली संवाददाता

काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
      
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनकारी संसद् भवनमा प्रवेश गरेको घटना छानबिन गर्न एसएसपी नेतृत्वमा समिति

काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । एसएसपी दि...

२४ किलो चरेशसहित पाँचजना पक्राउ

कपिलवस्तु । २४ किलो ५ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९...

ग्रेड 'ए' का ६ जना क्रिकेटरलाई १ लाख तलब, अन्य २४ जनालाई कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ । जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रे...

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : वरिष्ठ नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।    वरिष्ठ नेता महतोले...

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने

काठमाडौं । राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि चारदिन छलफल हुने भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभा ...

छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिज बुकको प्रमाणपत्र

काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबा...

उपनिर्वाचन कार्यतालिका सार्वजनिक: २४ चैतमा उम्मेदवारी दर्ता

काठमाडौ, निर्वाचन आयोगले २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।  इलाम २ र बझाङ १(१) मा हुने उपच...

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ ।  आज ३१४ कम्पनीको ५९ ल...

आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ: गगन

काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।  सोमबार बसे...

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं। संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि सात दिदन छलफल हुने भएको छ ।  सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies