Khabar Dabali २६ मंसिर २०८१ बुधबार | 11th December, 2024 Wed
Investment bank

माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सीसीएमसीसीको निर्णय

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या

बैंगलोर। एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासुले पैसाको लाग...

सवारी दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन

धनगढी। कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ । छुट्टाछुट्टै ठाउँमा भ...

एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का

हैदाराबाद। कतिपय चलचित्र बन्न समय लाग्छ । तर जब उनी स्क्रिनमा देखा पर्छिन्, उनले पुराना सबै पश्चातापहरू हटाइन्। यस्तै एउटा सत्य कथामा आधारित चलचित्र छ...

सुदूरपश्चिमसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो

काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा...

रवी लामिछानेको बयान सकेर पोखरा पठाइयो

पर्सा। पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प...

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने

कतार। कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ। हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु बिमान किन्ने घोषणा गर...

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको सामान्य लक्ष्य

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्...

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई...

रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै प्रतिशोध साँध्याेः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका...

कर्णाली याक्सले निकाल्यो तेस्रो जीत

काठमाडौं । कर्णाली याक्सले तेस्रो जित निकालेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सलाइ हराउँदै कर्णालीले तेस्रो पटक जीत ह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy