Khabar Dabali ६ माघ २०७८ बिहीबार | 20th January, 2022 Thu
Life insurence

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

खबरडबली संवाददाता

उदयपुर । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला 

कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।

नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरी आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए।  कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।

माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताए। पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । 

विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या तीस हजार पु्¥याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उनको भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु

अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएक...

प्रदेशको नाम 'मधेश' नामाकरण भएपछि प्रचण्डले दिए बधाई

काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानी तोकिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन। पार्टीले उठाउँदै आएको...

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पू...

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा...

मौसम पूर्वानुमान : अधिकांश स्थानमा वर्षादेखि हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । आजदेखि मौसममा केही खराबी आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मौसममा केही खराबी आउने भएको हो ।  मौसम पूर्वानुमान महाशाखाका अ...

काठमाडौं उपत्यकामा आजबाट नयाँ नियम : अब के गर्न पाइन्छ, के पाइदैन ?

माघ मसान्तसम्म आमसभामा रोक, मनोरञ्जन क्षेत्र बन्द

सर्वोच्च अदालतमा सेवा कटौती, आजबाट जरुरी प्रकृतिका मुद्दाको मात्रै सुनुवाइ

काठमाडौं । कोरोनाको संक्रमण बढेपछि सर्वोच्च अदालतको सेवा कटौती गरेको गरेको छ। आजबाट अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ गर्ने गरी सेवा कटौ...

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर सातको मृत्यु

खार्तुम । सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधान...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोेरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।  देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फ...

उकालो लाग्दै कोरोनाकोे ग्राफ, एक सातामै ३८ हजारभन्दा बढी संक्रमित

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page