झापा । ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वडा नं. ५ निवासी गोमा खवासले आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छिन् । ४८ वर्षिया खवास यतिबेला ललितपुरको जावलाखेलस्थित व्लड हस्पिटलमा उपचार गराइ रहेकी छिन् ।
उनले हालसम्म आफ्नो उपचारमा आफूसंग भएको सवै सम्पति सकिएकाले थप उपचारका लागि सबैसँग सहयोगको अपिल गरेकी हुन् ।उनले भनिन् – 'तपाईंहरुले मेरो उपचारका लागि आर्थिक सहयोग गरिदिनु भयो भने म वाँच्छु ।'
गोमा खवासलाई आर्थिक सहयोग गर्न चाहनेले एनआइसी एसियाको खाता नम्वर ००३५७५१५५९३७१००१ मा रकम जम्मा गरिदिन गोमा खवासका ज्वाईं सुदिप खवासले बताए । त्यस्तै इसेवा मार्फत सहयोग गर्न चाहनेले सुदिप खवासको इसेवा नं. ९८०३१२०८३६ मा समेत रकम जम्मा गरिदिन उनले सवैलाई आग्रह गरेका छन् ।
गोमा खवासको उपचारमा आर्थिक अभाव भएपछि गोमा खवास बचाउ अभियान समेत सञ्चालन गरिएको र अभियान मार्फत हालसम्म डेढ लाख रुपैयाँ संकलन गरिएको उनले जानकारी दिए । विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित व्लड हस्पिटलमा उपचार गराइ रहेकी गोमालाई अझै एक महिनासम्म उपचार गराउनुपर्ने र त्यसका लागि १० –१५ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएपछि उक्त रकम जुटाउन सवैको सहयोग आवश्यक रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...



प्रतिकृया लेख्नुहोस्: