Khabar Dabali १४ माघ २०७८ शुक्रबार | 28th January, 2022 Fri
Life insurence

ओलीसँग पराजित भएपछि भीम रावलले भने - सबै थाहा पाएरै पाइला चालेको हुँ

खबरडबली संवाददाता

चितवन । नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले मत परिणाम यस्तो आउँछ भन्ने आफूलाई पहिल्यै थाहा भएरै कदम चालेको बताएका छन्।अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफूले पाइला चालेको बताए छन्।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

अध्यक्षमा केपी शर्मा  ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द

बैतडी । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् ।  नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजद...

मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

मोरङ । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।  कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी,...

किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु

ताजिकिस्तान । ताजिकिस्तान-किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ  भने छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुर...

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

किन्सासा ।कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय...

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालको भेटवार्ता, के सहमति भयो ?

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष मा...

कर्मचारी नै सङ्क्रमित भएपछि नगरपालिका र अदालतको सेवा स्थगित

बागलुङ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्...

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । सुनको मुल्य अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००म...

जोर बिजोर प्रणालीबारे छलफल गर्न उपत्यकाका सिडीओहरुको बैठक बस्दै

काठमाडौं ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै भएको छ...

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमप...

क्रिकेट रङ्गशाला अलपत्र पर्न दिदैनौं : मन्त्री गहतराज

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरत...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page