बागलुङ । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।
दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८१ - १७:२९
उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप
चैत्र ५ गते, २०८१ - १७:१२
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ । सिद्धा...
चैत्र ५ गते, २०८१ - १६:५८
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर,...
चैत्र ५ गते, २०८१ - १६:३८
नेपालगन्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै...
चैत्र ५ गते, २०८१ - १६:२३
काठमाडौँ । युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ । आयो...
चैत्र ५ गते, २०८१ - १६:१८
सुलीकोट । गोरखाको एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पासमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। बुधबार बिहान भएको अन्तिम मतगणना अनुसार स्ववियुको ...
चैत्र ५ गते, २०८१ - १४:५६
वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी
चैत्र ५ गते, २०८१ - १४:४८
काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ । पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिब...
चैत्र ५ गते, २०८१ - १४:४२
काठमाडौं। बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली ...
चैत्र ५ गते, २०८१ - १४:३३
रौतहट । रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी ...
प्रतिकृया लेख्नुहोस्: