Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

खबरडबली संवाददाता

बैतडी । असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा  आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५  विरुवा रोपण गरिएको हो ।

वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक  रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो । 

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ । ‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि  २०० थान माक्स वितरण गरेको छ ।  दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा जर्मनी नागरिकको सहयोगमा अस्पताल निर्माण हुने

दोलखा । दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।  हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र  स्वास...

रसुवामा प्रसारण लाइन तथा सबस्टेशनको निर्माणमा ढिलाइ: साउनभित्र सक्न प्राधिकरणको निर्देशन

काठमाडौँ । रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्‍याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र ...

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका ३ जनाको मृत्यु

बेरुत । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणम...

अष्ट्रेलियामा 'ओमिक्रोन' भेरियन्टका संक्रमित भेटियो

सिड्नी । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन...

बारद्वारा प्रधानन्यायाधीश जबराको बहिर्गमनको मागसहित अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र

प्रधानन्यायाधीश जबरलाई महाअभियोग लगाउन आग्रह

जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्तिकाे आवश्यक छ : बाबुराम भट्टराई

रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा ...

आफ्नै नेतृत्वमा पारित गरेको विधान आफैलाई बाधा भएपछि राता-रात विधान नै संशोधन

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा आलीलाई आफ्नै नेतृत्वमा पारित गरेको विधानले तेस्रोपटक अध्यक्ष पदका लागि उम्मेदवार बन्न रोक लगायो । अध्यक्ष ...

कोरोनाको नयाँ भेरियन्टबारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

काठमाडौँ ।  दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिए सँगै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले  कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन ...

'१७ थरि शिक्षकका ३७ थरि माग सम्बोधन हुने': देवेन्द्र पौडेल

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागल...

माओवादी पालिका अधिवेशन: काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

बनेपा । नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिए...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page