Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

बहसमा एमाले मतभेद : फरक विचारको अवसान कि उत्थान ?

गणेश पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधान महाधिवेशनमा पेश हुने राजनीतिक दस्तावेजमा भएका विवादलाई थाँति नै राखेर अगाडि बढ्ने भएको छ । एमालेको राजनीतिक, वैचारिक र संगठनात्मक विषयमा संस्थापन पक्ष र १० बुँदे कार्यान्वयन पक्षबीच विवाद कायमै रहँदा विवाद महाधिवेशनसम्म पुग्ने देखिन्छ ।

एमालेले यहि शुक्रबारदेखि ललितपुरमा गर्न लागिएको प्रथम विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीमा पेश भएका तीनवटा दस्तावेजमाथि आएका फरक प्रस्तावलाई थाँति राखेर उपयुक्त समयमा छलफल गर्ने निर्णय भएको छ । सोही निर्णयसँगै लामो समय माधव नेपाल समूहमा रहेर एमालेमै फर्किएका नेताहरूले उठाउँदै आएका एजेण्डा थप कमजोर बन्दै गएको राजनीतिक वृत्तमा चर्चापरिचर्चा हुन थालेको छ ।

आइतबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अब १० बुँदे कार्यन्वय पक्षले राजनीतिक-वैचारिक तथा संगठनात्मक मतभेदलाई  समूहगत रुपमा बहस वा छलफल नगरी व्यक्तिगतरुपमा आफ्ना विचार र दृष्टिकोण राख्ने भएका छन् । तर, संस्थापन पक्षले भने पार्टीभित्र अब कुनै विवाद नभएको दाबी गरेका छन् । प्रजातान्त्रिक पार्टीभित्र विचार र तर्कको मन्थन वा मतभेद हुनु कुनै नयाँ नभएको भन्दै सिंगो पार्टी विधान माहाधिवेशनमा जुटेको जिकिर गरेका छन् ।

त्यस्तै, एकता प्रकृयामा माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेताहरू नेकपाकै राजनीतिक-वैचारिक धरातलबाट पार्टी अगाडि बढ्नुपर्ने तर्क गर्दै आएका छन् । यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेकपा एमालेका नेतात्रय सुभाषचन्द्र नेम्वाङ, युवराज ज्ञवाली लिलबहादुर थापासँग बहस गरेका छन्-

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy