काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १४७८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६३० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८० - १२:०५
स्याङ्जा । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धा...
चैत्र १५ गते, २०८० - ११:४६
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन...
चैत्र १५ गते, २०८० - ११:३७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ...
चैत्र १५ गते, २०८० - ११:३२
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य हालसम्मक...
चैत्र १५ गते, २०८० - ११:३०
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर मह...
चैत्र १५ गते, २०८० - १०:२५
काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझ...
चैत्र १५ गते, २०८० - १०:१८
झापा । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित ...
चैत्र १५ गते, २०८० - १०:१३
काठमाडौं । अनेरास्ववियु नेतृ रक्षा बमले एक युवतीको युवतीलाई ब्ल्याकमेल गरेपछि पक्राउ परेको खुलेको छ । युवतीको मोबाइलमा अनधिकृत प्रवेश गरी ब्ल्याकमेलि...
चैत्र १५ गते, २०८० - ०९:५७
काठमाडाैं । करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको नेपाली लोक गीत 'ढुँगे बगर माया ढुँगे बगर'... को रि...
प्रतिकृया लेख्नुहोस्: