असार २८ गते संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्च आदालतको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ७२ दिन भएको छ । प्रधानमन्त्री देउवाले आफ्नै दल र नेकपा माओवादी केन्द्रलाई समेटेर ६ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुबाहेक अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवा सरकारको एक मात्र उपलब्धि ७२ औँ दिनमा एक मन्त्री थप्नुबाहेक खासै छैन । यसरी लामो समय मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको कार्यक्षमतिमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
सरकारले ल्याएको दल विभाजन सम्बन्धि नयाँ अध्यादेशविरुद्ध प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सरकार थप राजनीतिक र कानुनी झमेलामा फसेको छ । सरकारमा सहभागिताको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबीच आन्तरिक किचलो, महत्वपूर्ण मन्त्रालय कसले पाउने, कुन दलले कति मन्त्रालय पाउने विषयमा अन्तरदलीय विवाद उत्पन्न हुँदा सरकारको काम कारबाही प्राय शून्य भएको छ ।
यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले मन्त्रिपरिषद् ढिलाइको सम्बन्धमा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेसँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: