Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बिना इन्टरनेट यूट्युबमा यसरी हेर्नुहोस् भिडियो

\"youtubevideos\"यदि तपाईं दैनिक टेलिभिजन प्रोग्राम हेर्नुहुन्छ भने त्यसबिचमा आउने विज्ञापनको बारेमा त पक्कै थाहा होला । आजकाल यस्तै विज्ञापन अनलाइन यूट्युबमा पनि देख्न सकिन्छ । यी विज्ञापनमार्फत यूट्युबको निर्माता कम्पनी गूगलले भर्खरै एउटा नयाँ फिचर पेश गरेको थियो जसको मद्दतले तपाईं अफलाइन युट्युब भिडियो हेर्नसक्नुहुन्छ । यदि तपाईं सुस्त इन्टरनेट कनेक्सनका कारण धेरै अनलाइन भिडियोहरु हेर्न सक्नुहुन्न भने यो फिचरको बारेमा सायद तपाईंलाई त्यति जानकारी नहोला । आउनुहोस्, युट्युबको यही अफलाइन फिचरको बारेमा जानकारी लिऔं । यूट्युब एप इन्स्टल/अपडेट गर्नुहोस्ः यदि तपाईंसँग एन्ड्रोइड फो्न छ भने तपाईंको फोनमा युट्युब एप पहिलेदेखि नै इन्स्टल हुनेछ । यदि तपाईंको फोनमा यो एप पहिलादेखि नै छ भने त्यसलाई अपडेट गर्नुहोस् र यदि छैन भने इन्स्टल गर्नुहोस् । यो दुबैको लागि तपाईंले केही विशेष गर्नुपर्दैन, बस तपाईंको फोनमा गुगल प्लेस्टोरमा गएर सर्चबकक्समा यूट्युब सर्च गर्नुहोस्, तपाईंले सर्च गरेलगत्तै तपाईंले त्यहाँ अपडेट अथवा इन्स्टल मध्ये एउटा देख्नुहनेछ । यो बटनलाई दबाएर तपाईंले यसलाई फोनमा इन्स्टल गर्न सक्नुहुन्छ । यसरी डाउनलोड गरिएको भिडियोलाई युट्युबले सानोसानो भागमा विभाजित गरेर यसलाई डाउनलोड गर्ने गर्छ । यी सबै भाग जम्मा भएर एउटा भिडियो बन्ने भएकाले यसलाई तपाईं कम्प्युटरमा हेर्न सक्नुहुन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending