Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

आज ओमनसँग भिड्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ । 

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम खेल हो । यसअघि ओमनसँग पहिलो खेलमा पराजित भएको नेपालले ३ खेलमध्य एक खेलमात्रै जितेको छ । 

अमेरिकासँग एकमा जित र अर्को पराजित नेपाल आजको अन्तिम खेलमा जितको खोजीमा हुनेछ । सिरिजमा शतप्रतिशत अंक निकालेको ओमन शिर्षमा छ भने दोस्रोमा नेपाल रहेको छ । 

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४स्१५ बजे सुरु हुनेछ ।

 

Rps

Rps

Rps

जर्मनीमा आज आमनिर्वाचन, १६ वर्षसम्म चान्सलर बनेकी मर्केल विदा हुने

जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...

संकटमा एमालेको तेस्रो धार : विद्रोह की आत्मसमर्पण ?

काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...

काँग्रेस कमजोर भइसक्यो, देउवाको ध्यान पार्टी कब्जा गर्नेमै छ : डा. शेखर कोइराला

क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...

संविधान दिवस : यस्तो थियो संविधानमा माओवादीले राखेको १२ फरक मत

काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...

आज ओमनसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...

आजको मौसम : देशका अधिकांश भागमा मध्यम वर्षा, काठमाडौंमा झरी

काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending