Ntc summer Offer
Khabar Dabali ३१ जेष्ठ २०८२ शुक्रबार | 13th June, 2025 Fri
Investment bank

मौद्रिक नीतिमा के-के छ ? (पूर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौँ । मौद्रिक नीति २०७८/७९ जारी भएको छ । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गरेका  हुन् ।

चालु आर्थिक वर्षदेखि १ करोड रुपैयाँभित्र कर्जा उपभोग गर्ने व्यवसायीलाई आधार तय गर्दा बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत भन्दा धेरै प्रिमियम जोड्न नपाउने व्यवस्था गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । ब्याजदर  करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत र रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३/५० प्रतिशत कायम गरिएको छ ।

त्यस्तै करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको छ । 

मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ ।

त्यस्तै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ । वाणिज्य बैंकबाहेक राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कति छ आज सागसब्जी र फलफूलको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूल...

माओवादीमा जतिपनि केन्द्रीय सदस्य बनाउने प्रावधान निष्क्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्र...

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

काठमाडाैं । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा ...

संसदीय समितिमा राष्ट्रिय निकुञ्जवारे छलफल हुने

काठमाडौं  । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।  जसअनुसार संघीयता सबलीकरण तथा रा...

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकला...

विद्या भण्डारी सक्रिय हुँदा प्रधानमन्त्री ओलीकाे निद हराम

नेता कार्यकर्ता भेट्न मैले एमालेका कुनै कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैनः भण्डारी

दूध र मह बिक्रीबाट मनग्य आम्दानी गर्दै पौडेल परिवार

बागलुङ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म...

विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending