Life insurence
Khabar Dabali १४ श्रावण २०७८ बिहीबार | 29th July, 2021 Thu
Himalayan Golden detail page

स्पेनलाई हराउँदै इटली युरोकपको फाइनलमा

खबरडबली संवाददाता

काठमाडौं । मंगलबार राति भएको सेमिफाइनल खेलमा स्पेनलाई हराउँदै इटली फाइनल प्रवेश गरेको छ । 

निर्धारित समयमा १–१ को बराबरी भएको खेलमा अतिरिक्त समयको खेलमा समेत बराबरी भएको थियो । 

पुरै खेलमा बलमाथिको दबदवा कायम राखेपनि स्पेन इटलीसँग पेनाल्टी सुटआउटमा पुगेर पराजित भएको हो । स्पेनका लागी बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्बारो मोराटाले ८० औं मिनेटमा गोल फर्काएर खेललाई बराबरी ल्याएपनि पेनाल्टीमा चुकेका थिए । यसअघि खेलको ६० औं मिनेटमा इटलीका लागी चिसाले गोल गर्दै अग्रता दिलाएका थिए । 

इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटा पेनाल्टीमा चुकेपछि इटली ४–२ को पेनाल्टी नतिजासहित पाmइनल प्रवेश गरेको हो । 

Tags Euro 2020
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च अदालतबाट पनि कृष्ण बहादर महरालाई सफाई

  काठमाडौं । पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई...

डा.केसीले प्रधानमन्त्री देउवाको नाममा पठाएको खबरदारीपत्रमा के छ ?

काठमाडौं । डा गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाएका छन्। उनले निजी अस्पतालका संचालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवा...

पार्टी नफुट्ने तर केही नेता छुट्ने एमाले नेता ज्ञावलीको दावी

गुल्मी। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन्। गुल्मीमा आइतबार पत्रकार भेटघ...

नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरीद्वारा अकस्मात राजिनामा

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजिनामा दिने घोषणा गरेका छन् ।  कुबेती प्रो–लाइसेन्स...

निर्मलालाई न्याय दिने ठाउँमा हामी छौं, अब जवाफ दिनुपर्छ-शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन आग्रह गरेका छन् । निर्मला पन्त हत्याको तीन वर्ष पुगेपनि हत्यारा...

दलहरुको अर्कमण्यता र असफलताका कारण अहिलेको अवस्था आएको हो, अदालतको दोष छैन -आचार्य

नेपालको संविधानमा भाषा र मस्यौदाको हिसाबले केही कमिकमजोरी छन् । धारा ७६(५) मा मात्र होइन, समग्र संविधानमा नै त्रुटि रहेको छ । संविधानको ‘क्राफ्ट’ ह...

सर्वोच्चको फैसला विधिशास्त्रीय र संविधानसंवत् छ, निर्दलीयलाई मान्यता दियो भन्नु हचुवाको टिप्पणी हो -भट्टराई

सर्वोच्चको फैसला स्वभाविक, संविधानसंवत् र सकारात्मक रहेको छ । विपक्षीले आरोप लगाएको जस्तो सर्वोच्चले फैसलामा संविधानको कुनै अपव्याख्या गरेको छैन । उनी...

संविधानमा आफै हस्ताक्षर गर्ने अनि आफु अनुकुल फैसला नभए निर्दलीय व्याख्या भयो भन्न मिल्छ ? - बिडारी

सर्वोच्चको फैसलाले मुलुकलाई निर्दलीयतातर्फ धकेल्यो भन्नु व्यर्थको वाइयात कुरा हो । घाइते बाघ एकछिन छट्पटिए जस्तै आफुले खाइपाइ आएको सत्ता छोड्नु परेको ...

बहसमा भीमार्जुन, टिकाराम र रामनारायण ! अदालतको फैसला निर्दलीय अभ्यास कि संविधानको व्याख्या ?

काठमाडौं । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई बदर गर्दै सर्वोच्चले असार...

अनुशाषनमा नबसे जनताले भर्कुछन्, यो सरकारले बजेट नयाँ ल्याउनुपर्छ : दिपेन्द्र बहादुर क्षेत्री

जनताको जनादेशबाट पाँच वर्ष सिंहदरबारको कमाण्ड सम्हाल्न पठाएको झण्डै दुई तिहाइको ओली नेतृत्वको शक्तिशाली कम्युनिष्ट सरकार ओलीकै दम्भका कारण ढलेको छ । ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy