काठमाडौं । लुम्बिनी प्रदेशकी एक राज्यमन्त्रीले राजीनामा दिएकी छन् । शुक्रबार लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी हुन् । उनी जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुन् ।
उनले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको भन्दै शुक्रबार मुख्यमन्त्री शंककर पोखरेललाई राजीनामा बुझाएकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८१ - १०:०७
काठमाडौं । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि...
बैशाख २९ गते, २०८१ - १०:०१
सोलुखुम्बु । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै ...
बैशाख २९ गते, २०८१ - ०९:५६
काठमाडौं । नियमानुसार अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी काठमाडौँ महा...
बैशाख २९ गते, २०८१ - ०९:४६
बैतडी । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत तीन करोड रुपैयाँको आर्थिक सहयोगमा पाटन नग...
बैशाख २९ गते, २०८१ - ०९:४५
सुनसरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना ग...
बैशाख २९ गते, २०८१ - ०८:५३
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेका कारण श्ुक्रबार प्रतिनिधिस...
बैशाख २९ गते, २०८१ - ०८:१४
मकवानपुर । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधान...
बैशाख २९ गते, २०८१ - ०८:१०
काठमाडौं। आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको छतिवन ७ चुलुङ्गा स्थ...
बैशाख २९ गते, २०८१ - ०८:०८
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २...
बैशाख २९ गते, २०८१ - ०७:४१
काठमाडौं । नसिर्ङ सुन्दरीहरुको सहभागीता रहने एकमात्र सौन्दर्य प्रतियोगीता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एकभब्य कार्यक्...
प्रतिकृया लेख्नुहोस्: