NTC Banar
Khabar Dabali २३ मंसिर २०७९ शुक्रबार | 9th December, 2022 Fri

मोरक्कोमा एक महिलाले जन्माइन् एकैपटक ९ शिशु

Golden Oak
खबरडबली संवाददाता

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् ।

मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।

कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छ ।

२५ वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् ।

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए ।

गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी १ प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।    प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा...

एमाले महासचिव शंखर पोखरेल माओवादी नेतृ शर्मासँग पराजित

काठमाडौं । एमालेका महासचिव शंखर पोखरेल नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मासँग पराजित भएका छन् ।  दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबा...

ओलीका किचन क्याविनेट महेश बस्नेत पराजित

काठमाडौं ।  नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।   उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हु...

माओवादीले सिन्धुलीबाट खाता खोल्यो, ६ हजारको अग्रतामा दाहाल विजयी

सिन्धुली । नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्...

यी हुन् माओवादीले अग्रता लिएका १४ स्थान

काठमाडौं । माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देख...

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका १३ स्थान

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११ बजेसम्मको अद्यावधिक मतपरिणाम व...

तेस्रोमा झरे रवि लामिछाने एमालेको अग्रता

काठमाडौं । चितवन प्रतिनिधिसभा निर्बाचन क्षेत्र २ मा रवि लामिछाने तेस्रोमा झरेका छन् ।  लामिछाने नेपाली कांग्रेसका उमेश श्र्रेष्ठभन्दा ९ मतले पछि पर...

प्रदीप पौडेल इश्वर पोखरेलसँगको अग्रता बढाए

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल अग्रता बढाउँदै गएका छन्। एक सय मत गणना हुँदा निकटतम प्रतिस्पर्धी नेकपा ...

नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्त...

मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page